ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा बार आगलागी, पाँचको मृत्यु


एबीसी न्यूज
२४ पुस २०७४, सोमबार   २ : ४४   बजे

नयाँ दिल्ली , २४ पुस ।   ( दक्षिण भारतीय राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच व्यक्तिको मृत्यु भएको समाचार छ ।
अधिकारीहरुका अनुसार सो घटनामा मारिएका व्यक्तिहरुको परिचय खुलेको छ । उनीहरु सोहीे रेष्टुरेन्टको बारमा कार्यरत कामदारहरु भएका र आगलागी भएको अवस्थामा उनीहरु निदारहेका थिए ।
बिहीबार विहान सवेरै स्थानीय समयाअनुसार २ः३० बजे कैलाश बारमा आगालागी सुरु भएको प्रंहरी अधिकारीले जानकारी दिएको छ ।
कैयौ घण्टापछि आगलागीलाई नियन्त्रणमा लिइएको र शवलाई पोष्ट मार्टनको लागि अस्पतालमा लगिएको छ ।
गत हप्ता पनि मुम्बइको कमला मिलस् कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ व्यक्तिको मृत्यु भएको र अन्य २० घाइते भएका थिए ।रासस ÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दिल्लीमा होस्टेल भवन भत्किँदा ५ जनाको मृत्यु, दर्जनौँ पुरिएको आशंका

११ दिनपछि सुरुङबाट उद्धार गरिएका लु हाइताओको परिवारमा खुसी

सम्बन्धित

दिल्लीमा होस्टेल भवन भत्किँदा ५ जनाको मृत्यु, दर्जनौँ पुरिएको आशंका

इरानको चेतावनी– अब हुने आक्रमणको जवाफ अझ तीव्र र पीडादायी हुनेछ

इन्डोनेसियामा अनाक क्राकाटोआ ज्वालामुखी विस्फोट, ३०१ उडान प्रभावित

अपराधसम्बन्धी कार्यक्रम चलाउने इजिप्टकी चर्चित प्रस्तोतासहित १२ जनालाई मृत्युदण्ड

पुटिनसँग ट्रम्पका दूतको तीन घण्टाभन्दा लामो वार्ता

अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना, दुईजनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu