ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोट हालेपछि देउवाले भने : केपी ओली चुनाव हुँदैन भन्थे, गलत सावित भए


एबीसी / संवाददाता
३० बैशाख २०७९, शुक्रबार   ११ : २८   बजे

काठमाडौँ, ३० बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन हुँदैन भन्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गलत सावित भएको बताउनुभएकाे छ । डडेल्धुराको गन्यापधुरा-१ मा पर्ने रुवाखोलाको अशिग्राम मावि मतदानस्थलमा मतदानपछि उहाँले चुनाव नहुने भन्दै आएका ओली स्वयम् निर्वाचनमा सहभागी भएको बताउनुभएकाे हाे।

‘ओलीले चुनाव हुँदैन-हुँदैन भन्थे। तर, आज उनीहरु नै चुनावमा सहभागी भएका छन्,’ नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले भन्नुभयाे। उहाँले निर्वाचन भएपछि लोकतन्त्र सुनिश्चित भएको पनि बताउनुभयाे। स्थानीय तह निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री देउवा कैलालीको धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरबाट रुवाखोलाका पुग्नुभएकाे थियाे। उहाँले बिहान ९ बजेर ५५ मिनेट जाँदा मतदान गर्नुभएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group