ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछाम निर्वाचन अपडेट : भीम रावलले गरे मतदान, झडप साम्य भएपछि मतदान सुचारू


एबीसी / संवाददाता
३० बैशाख २०७९, शुक्रबार   ५ : ०२   बजे

काठमाडौँ, ३० बैशाख । पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता भीमबहादुर रावलले साँफेबगर नगरपालिका-६ को भागेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।  रावलले मतदान गर्ने मतदान केन्द्रमा ९५२ मतदाता रहेका छन् ।

प्रतिनिधिसभा सदस्य यज्ञ बहादुर बोगटी, संविधानसभा सदस्य भैरे कामी, संविधानसभा सदस्य शेर बहादुर कुँवर, प्रदेशसभा सदस्य हर्क बहादुर कुँवर, मनाकुमारी साउँद, पूर्वसांसद शरदसिंह भण्डारी लगायतले आफ्नो मतदान केन्द्रमा मतदान गरेका छन् । दशवटै स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षलगायत जनप्रतिनिधिले आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् ।

झडपका कारण ढकारी गाउँपालिका-२ हिच्मा, पञ्चदेवल विनायक नगरपालिका-५ लयाँटी र साँफेबगर नगरपालिका-११ बाब्लामा केही समय मतदान अवरुद्ध भए पनि अहिले सुचारु भइसकेको छ ।
अछामका बाँकी सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । अछामका १० स्थानीय तहका २०७ मतदान केन्द्र तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group