ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिलेसम्म दुई सय ४६ पालिकाको नतिजा सार्वजनिक : प्रमुखदेखि वडा अध्यक्षसम्म कुन दलको कति ?


एबीसी / संवाददाता
३ जेष्ठ २०७९, मंगलबार   १२ : २२   बजे

काठमाडौं, ३ जेठ । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म दुई सय ४६ पालिकाको नतिजा सार्वजनिक भएको छ ।सार्वजनिक मत परिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि रहेको छ । नेपाली कांग्रेसले १ सय १४ वटा पालिकाको प्रमुख जितेको छ ।त्यस्तै एमालेले ६८ वटा र माओवादी केन्द्रले ५३ वटा पालिकाको प्रमुख जितेको निर्वाचन आयोगको विवरण छ । एकीकृत समाजवादीले ४, स्वतन्त्र तथा अन्य दलले गरी ७ वटा पालिकामा प्रमुख जितेका छन् ।

उपप्रमुख/उपाध्यक्ष

उपप्रमुख तथा उपाध्यक्षमा पनि कांग्रेस अगाडि छ । कांग्रेसले एक सय ७ पालिकाको उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । एमालेले ६९, माओवादी केन्द्रले ५४, एकीकृत समाजवादीले ८ र अरु दल तथा स्वतन्त्रले ८ वटा पालिकामा उपप्रमुखरउपाध्यक्ष जितेको आयोगले जनाएको छ ।

वडाअध्यक्ष

मत परिणाम सार्वजनिक भएका पालिकामध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसले १४ सय ६ वटा वडामा अध्यक्ष जितेको छ । त्यस्तै एमालेले ११ सय ४३, माओवादी केन्द्रले ६४४, एकीकृत समाजवादीले ९२ र स्वतन्त्र तथा अन्य दलले २९३ वटा वडामा अध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu