ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले जितेको यी हुन् ११४ पालिका (सूचीसहित)


एबीसी / संवाददाता
४ जेष्ठ २०७९, बुधबार   ८ : ५६   बजे

काठमाडौं, ४ जेठ ।   तह निर्वाचनको परिणाम सार्वजनिक भइरहेको छ । बुधबार बिहानसम्म ३८६ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेकपा एमाले दोस्रो स्थानमा छ । एमालेले हालसम्म ११४ पालिका जितेको छ ।

नेकपा एमाले विजयी भएका पालिकाहरू

मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले
मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले
मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ
मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ
मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
म्याग्दीको मंगला गाउँपालिका: अध्यक्ष सतप्रसाद रोका
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा
सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका: अध्यक्ष बुद्धिकिरण राई
बझाङ साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा भखोटाङ
बझाङ थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया
बैतडी पन्चेश्वर गाउँपालिका: अध्यक्ष गोरखबहादुर चन्द
बैतडी सुनर्या गाउँपालिका: अध्यक्ष अम्मर कुँवर
बैतडी दशरथचन्द नगरपालिकाः मेयर पुष्करराज जोशी
बाजुरा खप्तड छेडेदह गाउँपालिका: अध्यक्ष दिलबहादुर रावत
बाजुरा गौमुल गाउँपालिका: अध्यक्ष हरिबहादुर रोकाय
डोल्पा से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ
डोटीको जोरायल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा
दैलेख गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
दैलेख डुंगेश्वर गाउँपालिका: अध्यक्ष सुन्दर केसी
इलाम माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई
तेह्रथुम छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू
तेह्रथुम मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
तेह्रथुम म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे
ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका: अध्यक्ष दिपेन्द्र पोमु
तनहुँ म्याग्दे गाउँपालिका: अध्यक्ष श्रीप्रसाद श्रेष्ठ
तनहुँ घिरिङ गाउँपालिका: अध्यक्ष होमबहादुर थापा
तनहुँको बन्दीपुर नगरपालिका: सुरेन्द्र बहादुर थापा
कैलाली चुरे गाउँपालिका: अध्यक्ष चक्रबहादुर बोगटी
कास्की रूपा गाउँपालिकाः अध्यक्ष नवराज ओझा
कास्की अन्नपूर्ण गाउँपालिका: विष्णुबहादुर केसी
कञ्चनपुर लालझाडी गाउँपालिका: अध्यक्ष निर्मल राना
नवलपरासी-पूर्व बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा
नवलपुर बुलिङटार गाउँपालिका: अध्यक्ष दिपेन्द्र सुनारी
गुल्मी छत्रकोट गाउँपालिका: अध्यक्ष राम प्रसाद पाण्डेय
गुल्मी मुसिकोट नगरपालिका: जीवलाल खरेल (जीवन)
गुल्मी सत्यवती गाउँपालिका: अध्यक्ष टिकाराम पाण्डे
पाल्पा पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा
पाल्पा निस्दी गाउँपालिका: अध्यक्ष मुक्तबहादुर सारू मगर
पाल्पा माथागढी गाउँपालिकाः अध्यक्ष यमबहादुर चिदी
पाल्पा तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ
प्युठान सरूमारानी गाउँपालिका: अध्यक्ष झगबहादुर विश्वकर्मा
दार्चुला दुहुँ गाउँपालिका: अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल
दार्चुला शैल्य शिखर गाउँपालिका: अध्यक्ष विजय सिंह धामी
दार्चुला व्यास गाउँपालिका: अध्यक्ष मंगलसिंह धामी
दार्चुला मालिकार्जुन गाउँपालिका: अध्यक्ष हिरासिंह धामी
दार्चुला महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
स्याङ्जा आँधीखोला गाउँपालिका: अध्यक्ष विश्वनाथ पौडेल
स्याङ्जा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी उत्तम
स्याङ्जा हरिनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
स्याङ्जा कालीगण्डकी गाउँपालिका: अध्यक्ष खिमबहादुर थापा
स्याङ्जाको बिरूवा गाउँपालिका: सूर्यबहादुर कुँवर
भोजपुर हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई
भोजपुर पौवा दुङ्मा गाउँपालिकाः अध्यक्षमा किरन राई
मकवानपुर इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
मकवानपुर भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा
अर्घाखाँचीको पाणिनी गाउँपालिका: अध्यक्ष टेकराज न्यौपाने
धनकुटा चौबिसे गाउँपालिका: अध्यक्ष राजकुमार चेम्जोङ
खोटाङ ऐंसेलुखर्क गाउँपालिका: अध्यक्ष गिरेन्द्रबहादुर राई
ललितपुर कोन्ज्योसोम गाउँपालिका: अध्यक्ष कृष्णमान लामा
सिराहा भगवानपुर गाउँपालिका: अध्यक्ष उग्रनारायण यादव
सिराहाको विष्णुपुर गाउँपालिका: सत्यनारायण यादव
सप्तरीको अग्नि साइर कृष्णासवरन गाउँपालिका: दिनानाथ चौधरी
रसुवा उत्तरगया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल
रसुवा गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ
बाराको परवानीपुर गाउँपालिकाः रामक्षत्री प्रसाद कुर्मी
पर्वत महाशिला गाउँपालिका: अध्यक्ष इश्वरीप्रसाद भुसाल
ओखलढुंगा मोलुङ गाउँपालिका: अध्यक्ष उत्तम राई
बझाङ तलकोट गाउँपालिका: अध्यक्ष कलकबहादुर रोकाय
संखुवासभाको धर्मदेवी नगरपालिका: मेयर उदयचन्द्र पौडेल
संखुवासभा चैनपुर नगरपालिका: कृष्णकुमार तामाङ
ताप्लेजुङ पाथीभरा याङवराक गाउँपालिका: अध्यक्ष केशरकुमार सुब्बा
जाजरकोट जुनिचाँदे गाउँपालिका: अध्यक्ष बेदबहादुर शाही
म्याग्दी बेनी नगरपालिका: मेयर सुरत केस
खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका: अध्यक्ष लोकेन्द्र राई
बागलुङको ढोरपाटन नगरपालिका: मेयर देवकुमार नेपाली
संखुवासभा भोटखोला गाउँपालिका: अध्यक्ष वाङ छेदर लामा
संखुवासभा मादी नगरपालिका: जीवन लिंथेप
दैलेख नारायण नगरपालिका: मेयर लोमन शर्मा
तनहुँको भिमाद गाउँपालिका: दधिराज सुवेदी
भोजपुरको षडानन्द नगरपालिका: सुरेन्द्रकुमार दास
लमजुङको बेसीशहर नगरपालिका: मेयर गुमानसिंह अर्याल
लमजुङ मर्स्याङ्दी गाउँपालिका: अर्जुन गुरूङ
धनुषाको औरही गाउँपालिका: अध्यक्ष उमाशंकर प्रसाद साह
धनुषाको विदेह नगरपालिका: वेचनदास तत्मा
कैलालीको बर्दगोरिया गाउँपालिका: अध्यक्ष कर्ण कुँवर
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका: अध्यक्ष मानबहादुर राई
झापाको कन्काई नगरपालिका: राजेन्द्र कुमार पोखरेल
सिन्धुपाल्चोकको  ईन्द्रावती गाउँपालिका: अध्यक्ष झम्कनाथ नेपाल
धनकुटाको धनकुटा नगरपालिका: मेयर चिन्तन तामाङ
चितवनको माडी नगरपालिका: ताराकाजी कुमारी महतो
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका: जन चन्द्र रोकाया
जाजरकोटको भेरी नगरपालिका : चन्द्रप्रकाश घर्ती
मोरङको कानेपोखरी गाउँपालिका: राजमती इङ्नाम
इलाम माइजोगमाई गाउँपालिका: कुशबहादुर थेबे
नुवाकोट किस्पाङ गाउँपालिका: वीरबल तामाङ
धादिङको गल्छी गाउँपालिका: केदारनाथ खतिवडा
दोलखाको जिरी नगरपालिका: मित्रबहादुर जिरेल
दोलखा मेलुङ गाउँपालिका: हिराकुमार तामाङ
बैतडीको दोगडाकेदार गउँपालिका: चक्रबहादुर कार्की
अछामको तुर्माखाद गाउँपालिका: डम्मरबाहादुर बिसी
सुर्खेतको चिंगाड गाउँपालिका: बोधविक्रम जिसी
सल्यान कालिमाटी गाउँपालिका: दानबहादुर खत्री केसी
बर्दियाको बाँसगढी गाउँपालिका: खडकबहादुर खड्का
प्युठान नौवहिनी गाउँपालिका: दिलबहादुर थापा
सिन्धुली गोलनजोर गाउँपालिका: शंकरराज बराल
सल्यानको छत्रेश्वरी गाउँपालिका: ओज कुमार बुढाथोकी
काठमाडौंको टोखा नगरपालिका: प्रकाश अधिकारी
लमजुङको दोर्दी गाउँपालिका: युवराज अधिकारी
महोत्तरीको रामगोपालपुर नगरपालिका: राम दुलाल साह
बाजुराको बडिमालिका नपा: अम्मरबहादुर खड्का
अर्घाखाँची मालारानी गापा: दलबहादुर भट्टराई
नवलपरासी बर्दघाट पश्चिम सरावल गाप: सुखाडीप्रसाद चौधरी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group