ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ सय ८१ पालिकाको मतपरिणाम : कांग्रेस २ सय ५३, एमाले १ सय ६२, अरु कति ?


एबीसी / संवाददाता
५ जेष्ठ २०७९, बिहिबार   ६ : ११   बजे

काठमाडौं, ५ जेठ ।  पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म पाँच सय ८१ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।अहिलेसम्म नेपाली कांग्रेस दुई सय ५३ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८६ नगरपालिकाको मेयर र एक सय ६७ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै कांग्रेसले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी दुई सय ३६ पद जितेको छ ।

एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५३ वटा नगरपालिकाको मेयर र एक सय नौ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ६२ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी एक सय ७५ पद जितेको छ ।

नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८९ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय पाँच वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी एक सय १२ वटा पद जितेको छ ।नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकासहित १३ वटा प्रमुख पदमा जितेको छ । त्यस्तै एकीकृत समाजवादीले उपमेयर र गाउँपालिका उपाध्यक्षमा १७ पद जितेको छ ।

जनता समाजवादी पार्टी ९जसपा० ले अहिलेसम्म १४ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १४ वटै पालिका उपाध्यक्ष जितेको छ । यस्तै स्वतन्त्र र अन्य दलले गरी ३४ वटा पालिकामा मेयररअध्यक्ष जितेका छन् भने २६ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group