ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरको महालक्ष्मीनगरमा मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी


एबीसी / संवाददाता
७ जेष्ठ २०७९, शनिबार   १२ : ०२   बजे

काठमाडौँ, ७ जेष्ठ । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ र उपमेयरमा नेपाली कांग्रेसकी लक्ष्मी महर्जन विजयी भएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार हरिगोविन्द श्रेष्ठले ९ हजार ३ सय ५० मत प्राप्त गरेर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका मेयरमा उम्मेदवार शिव कट्टेलले ५ हजार ६ सय ५८ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।

साथै नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार नकुल थापाले ३ हजार ८ सय ९१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राप्रपाका मेयरका उम्मेदवार प्रविण खत्रीले २ हजार ५ सय ९३ मत प्राप्त गर्नुभएको छ। सोही नगरपालिकाकी उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी हुनुभएको छ। उहाँले ९ हजार ५ सय ९१ मत प्राप्त गरेर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी बिना सुवेदीले ८ हजार ६ सय ८३ मत प्राप्त गरेर पराजित हुनुभएको छ।

नगरपालिकाका वडाध्यक्षतर्फ नेकपा एमालेका छिरिङ लामा इमाडोल-१, ध्रुव खत्री इमाडोल-२, कुवेर केसी इमाडोल-३, अमृत खत्री इमाडोल-४, विश्वराज श्रेष्ठ लुभु-८, र विजय लामा लाकुरी भञ्ज्याङ-१०, मा विजयी भएका छन्। नेपाली कांग्रेसका कपिल केसी टिकाथली-५ , र ८ बाबुराजा महर्जन-७, टिकाथली र जयकृष्ण बोगटी लामाटार-९ मा विजयी भएका छन्।

साथै नेकपा माओवादी केन्द्र सिद्धिपुरका-६ मा धर्म महर्जन विजयी हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँखैअगाडि १० मिनेटमा विद्यालय ढल्यो, प्रधानाध्यापकको भावुक भनाइ– ‘अब भविष्य जोगाउने बेला’

रसुवामा वडाध्यक्षसहित चार जनप्रतिनिधि सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu