ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापारीले लुकाउन थाले चिनी, मूल्य प्रतिकेजी १०५ रुपैयाँ


एबीसी / संवाददाता
२९ जेष्ठ २०७९, आइतबार   ६ : ४०   बजे

काठमाडौँ, २९ जेठ । पछिल्लो समय दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि भइरहेको छ । विश्व बजारमा नै खाद्य संकट आउने भनेर विभिन्न देशहरूले आफ्नो देशबाट विभिन्न प्रकारको खाद्यान्न निर्यातमा रोक लगाएको छ ।

भारतले केही समय अघि मात्रै चिनी निर्यातमा रोक लगाएको थियो । त्यसको प्रभाव नेपाली बजारमा देखिन थालेको छ । खुद्रा व्यापार संघका सचिव अमुलकजि तुलाधरले बजारमा चिनीको मूल्य मनलाग्दी भएको बताउनुभयाे । चिनी मात्रै नभएर अन्य खाद्य बस्तुको पनि मूल्य वृद्धि भएको तुलाधरले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘पहिले नेपालका चिनी उत्पादकहरूले नै नेपालको चिनी विक्री भएन भनेर विदेशी चिनी आयातमा रोक लगाउन माग गरिरहेका थिए । अहिले भारतले नै चिनी निर्यात रोकेपछि नेपाली बजारमा चिनीको ठूला व्यापारीहरूले मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन् । केही दिन अघिसम्म ९३ रुपैयाँमा विक्री भइरहेको चिनी अहिले १ सय, १०२ देखि १०५ रुपैयाँमा विक्री भइरहेको छ । व्यापारीले पनि आफूखुसी मूल्य राखेर चिनीको विक्री गरिरहेका छन् ।’

बजार मूल्यलाई नियमन गर्ने सरकारी संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनी नभएको मौका पारेर ठूला व्यापारीले आफूखुसी मूल्य वृद्धि गरेर १०५ रुपैयाँ पुर्‍याएका साना व्यापारीहरू बत्ताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अस्ट्रेलियाले नेपालमा राहत सामग्री र उद्धार जनशक्ति पठाउने

भोटेकोशी प्रभावित क्षेत्रमा केही दिन वर्षाको सम्भावना, उद्धारकर्मीलाई सतर्क रहन आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu