ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट बाहिरिने रुसको घोषणा


एबीसी / संवाददाता
११ श्रावण २०७९, बुधबार   ११ : २०   बजे

काठमाडौँ, ११ साउन  । रुस सन् २०२४ पछि अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) बाट बाहिरिने भएको छ। रुसका नयाँ अन्तरिक्ष प्रमुखले मंगलबार आईएसएसबाट बाहिरिने घोषणा गरेका हुन्।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै आईएसएसबारे अमेरिका र रुसको साझेदारीबारे प्रश्न उठेको थियो। यस्तो अवस्थामा रुसी अन्तरिक्ष अध्ययन केन्द्रबाट अनपेक्षितरुपमा यस्तो घोषणा आएको हो।

दुई साताअघि मात्र अमेरिका र रुसले भविष्यमा आईएसएसमा आउन वा जान दुवै मुलुकका अन्तरिक्षयात्रीले एउटै उडानको प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।आईएसएसको स्थापना सन् १९९८ मा अमेरिका र रुससहित क्यानडा, जापान र ११ युरोपेली मुलुकको सहकार्यमा गरिएको थियो।

रुसले भने सम्झौताअनुसारको साझेदारप्रतिको उत्तरदायित्व बहन गरे पनि सन् २०२४ पछि आईएसएसबाट बाहिरिने निर्णय भइसकेको रुसी अन्तरिक्ष अध्ययन केन्द्रले बताएको छ। अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र ९नासा०ले भने यस विषयमा आधिकारिक रुपमा कुनै जानकारी नआएको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group