ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र अमेरिकाले चिनियाँ सीमा क्षेत्रमा सैन्य अभ्यास गर्दै


एबीसी / संवाददाता
२७ श्रावण २०७९, शुक्रबार   ११ : ०६   बजे

काठमाडौं, २७ साउन । अमेरिकी तल्लो संसद्की सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीचमा तनाव भइरहेका बेला अमेरिकी र भारतीय सेनाले चीनको सीमा क्षेत्र नजिकै संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। दुई देशका सेनाबीच आगामी अक्टोबर १८ देखि ३१ सम्म भारतको उत्तराखण्डको चिनियाँ सीमानजिकै संयुक्त सैन्य अभ्यास हुन लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

१० हजार फिटको उचाइमा हुने संयुक्त सैन्य अभ्यास चिसो मौसम र उचाइलाई लक्षित गर्दै सञ्चालन गर्न लागिएको हो। संयुक्त सैन्य अभ्यास हुन लागेको उत्तराखण्डको औली भारत चीनको विवादित सीमा एलएसीबाट ९५ किलो मिटर टाढा रहेको जनाइएको छ। उक्त सैन्य अभ्यास दुई देश बीचको अठारौं युद्ध अभ्यास संस्करण हो।

भारतले यसअघि सन् २०१४, २०१६ र २०१८ मा पनि उत्तराखण्डमा अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरिसकेको छ। भारत र चीनबीच सन २०२० मा सीमाक्षेत्रमा विवाद हुँदा दुवै मुलुकका सैनिकले ज्यान गुमाएका थिए। त्यसयता भारत र चीनबीचमा सीमा विवाद समाधानका लागि पटकपटक सैन्य तथा कूटनीतिक अधिकारीबीचमा वार्ता भए पनि सम्बन्ध सुधार हुन सकिरहेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group