ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाको निर्देशन गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस्


एबीसी / संवाददाता
३० श्रावण २०७९, सोमबार   २ : ३७   बजे

काठमाडौं, ३० साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउने अभियानमा लाग्न निर्देशन दिएका छन्। सोमबार पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिट वितरणमा भेदभाव नहुने प्रष्ट पारेका हुन्।

उनले भने, ‘हामी अहिले गठबन्धनको सरकारमा छौं। स्थानीय तहको निर्वाचनमा सफलता हासिल गरिसकेका छौँ। हामीले राम्रो नतिजा हात पार्न सफल भयौँ। अब मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका राम्रो परिणाम आउनेछ।

हामी गठबन्धन गरेर जाने सहमति भइसकेको छ।’गठबन्धनलाई निरन्तरता दिने सहमति भइसकेकाले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न निर्देशन गरे। ०७४ को निर्वाचनमा विपक्षी गठबन्धनका कारण आफूहरुले जित्न नसकेको स्मरण गर्दै अहिले गठबन्धनलाई निरन्तरता दिन चाहेको बताए। ‘तपाईंहरू जनतामाझ गएर विश्वास लिने काममा लाग्नुस्। स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिएको छ। पार्टी भित्र मजबुत एकता कायम गरेर चुनावमा जानुपर्छ। आगामी दिनमा पनि कसैलाई काखा पाखा हुन दिन्नँ। भेदभाव हुँदैन’ देउवाको भनाइ छ। गठबन्धन छ भनेर ढुक्कसँग नबस्ने नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu