ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलंका नै फर्किने भए पूर्वराष्ट्रपति राजापाक्षे


एबीसी / संवाददाता
२ भदौ २०७९, बिहिबार   ५ : ४४   बजे

श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे आउँदो हप्ता स्वदेश फर्किने भएका छन्।

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको आइल्याण्ड देश श्रीलंकामा आन्दोलन चर्किएपछि राजापाक्ष गत महिना भागेका थिए। तर उनी आउँदो हप्ता स्वदेश फर्किने तयारीमा रहेको एक मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विदेशमन्त्री अली साब्रीले ‘कूटनीतिक सञ्जाल’ बाट आफूहरूले राजापाक्ष स्वदेश फर्किने सम्बन्धी जानकारी पाएको सिएनएनलाई बताएका छन्।

‘आधिकारिक रूपमा यसमा हाम्रो कुनै भूमिका छैन। उहाँ श्रीलंकाको नागरिक हुनुहुन्छ र आफ्नो इच्छाअनुसार भ्रमण गर्नसक्नु हुन्छ’, मन्त्री साब्रीले भनेका छन्।

राजापाक्षे अगस्ट २४ मा श्रीलंका फर्किने उनका आफन्त तथा रुसका लागि श्रीलंकाका पूर्वराजदूत उडयाङ्ग वीरातुन्गाले बताएका छन्।

आक्रोशित प्रदर्शनकारी आधिकारिक निवास र कार्यालयमा प्रवेश गरेपछि राजापाक्ष सैन्य विमानमार्फत गएको जुलाईमा माल्दिभ्स उडेका थिए। त्यसपछि उनी सिंगापुर गए र अहिले थाइल्याण्डमा छन्। उनले सिंगापुरबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu