ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा पाकिस्तानको क्लिन स्वीप


एबीसी / संवाददाता
६ भदौ २०७९, सोमबार   ७ : ५२   बजे

काठमाडौं, ६ भदौ । नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा पाकिस्तानले ुक्लिन स्वीपु गरेको छ । नेदरल्यान्डको रोटरड्याममा भएको तेस्रो तथा अन्तिम खेलमा ९ रनले विजयी हुँदै पाकिस्तानले शृङ्खला ३–० ले जितेको हो ।

पाकिस्तानले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डले ४९ ओभर २ बलमा १ सय ९७ रन मात्रै बनायो । उसका लागि टम कुपर र विक्रमजित सिंहले अर्धशतकीय पारी खेले । कुपरले ६२ रन र विक्रमजितले ५० रनको योगदान गरे ।यस्तै, टिजा निदामारुनुले २४ तथा मुसा अहमदले ११ रन बनाए । पाकिस्तानका नसिम साहले ५ तथा मोहम्मद वासिमले ४ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभर ४ बलमा २ सय ६ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर अजामले ९१ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, मोहम्मद नवाजले २७, फकर जमानले २६, आगा सलमानले २४ र मोहम्मद वासिमले ११ रन बनाए । नेदरल्यान्डका बास डि लिडीले ३ तथा भिभिएन किंग्माले २ विकेट लिए । यस्तै, आर्यान दत्त, शारिज अहमद र लोगान भान विकले समान १र१ विकेट लिए । पाकिस्तान पहिलो खेलमा १६ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केरुङमा भीषण पहिरो र आकस्मिक बाढी, सडक–सञ्चार–विद्युत् अवरुद्ध

त्रिशूलीको बाढीले नुवाकोटको त्रिभुवन त्रिशूली मावि पूर्ण रूपमा क्षतिग्रस्त

सम्बन्धित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu