ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैरावश्रम माविको नवनिर्मित भवन समुद्धघाटन


एबीसी न्यूज
९ माघ २०७४, मंगलबार   १० : १८   बजे

गोरखा, ८ माघ । ०७२ सालको विनाशकारी भुकुम्पबाट क्षतिग्रस्त भएको गण्डकी गाउँपालिका–३ फुजेलमा रहेको भैरावश्रम विद्यालयको नवनिर्मित भवनको समुद्धघाटन भएको छ । फुलकुमारी महतो मेमोरियल ट्रष्टको सहयोगमा निर्माण गरिएको हो । विद्यालय स्थापनाको ५८ औं वार्षिकोत्सव तथा श्रीपंचमीको अवसरमा सोमबार उक्त नवनिर्मित भवनको पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र ट्रष्टका अध्यक्ष, बरिष्ठ समाजसेवी एवम् गैर–आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संयुक्त रुपमा समुद्धघाटन गरेका हुन् ।

। डा. भट्टराईले विद्यालय भवन उद्धघाटन् गर्दै भने,‘ भुकम्पले गोरखा तहनस भएको थियो, हामी त्यतिवेलापनि यो जिल्लामा घुमेका थियौं, यो विद्यालय प्राविधिक शिक्षा पढाई हुने ९सिटीभिटीबाट मान्यता प्राप्त’ एक मात्रै विद्यालय भएको हुँदा यसमा हाम्रो विशेष ध्यान गएको हो, मैले सुरुमै समाजसेवी डा। उपेन्द्रजीसँग सल्लाह गरेर भवन बनाउन आग्रह गरेको थिएँ, उहाँले पनि खुशी भएर डोनेट गर्नुभएकैले आज यो नयाँ भवन निर्माण भएर हस्तान्तरण गर्न पाईयो, यो हामी सबैको लागि खुशीको कुरा हो।’

उनले यो सामाजिक कार्यको सम्पूर्ण जस फुलकुमारी ट्रष्टलाई जाने भन्दै यसको धन्यवादको पात्र उपेन्द्र महतो भएको समेत बताए ।

ट्रष्टका तर्फबाट अध्यक्ष डा। महतोले भुकम्पले क्षतिग्रस्त भएर पठपाठनमा नै असर परेको अवस्थामा उक्त विद्यालयलाई र्निाण गरेर हस्तान्तरण गर्न पाउँद आफ्नो परिवार खुशी रहेको प्रतिक्रिया दिए ।

उनले भने,‘०७२ सालमा जुन ठूलो विनाशकारी भुकम्प गयो, यसले नेपालको अर्थतन्त्रमा ठूलो असर परेको थियो, त्यसमा पनि विद्यालयहरु धेरै क्षतिग्रस्त भएका थिए, मुलुक विकासको लागि सबैभन्दा ठूलो आधार नै शिक्षा हो भन्ने कुरालाई ध्यानमा राखेर हामीले विद्यालय पूर्ननिर्माणमा जोड दिएका थियौं, र यो विद्यालयपनि त्यसैको प्रतिफल हो ।’

कार्यक्रममा ट्रष्टका तर्फबाट उपाध्यक्ष एवम् पूर्व सांसद डा. विरेन्द्र प्रसाद महतो, सचिव जुलीकुमारी महतो र संस्थापक संरक्षक रामआशिष साहु सुडीको उपस्थिति रहेको थियो ।
२८ कोठे आरसिसी भवनका ब्लक ए, ब्लक बि, ब्लक सि र ब्लक डि गरि चार वटा ब्लकहरुमा ट्रष्टले २ करोड रुपैयाँ लगानी गरेको थियो । विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दवाडी हुन् । विद्यालय परिसरमा फुलकुमारी महतोको प्रतिमा समेत प्रतिष्ठापन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ नजिक, पश्चिममा दूरी

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो

मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ नजिक, पश्चिममा दूरी

Ukrainian Missile Strike Kills Six in Russia’s Belgorod Region

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

Iran Announces Bounty for Killing or Capturing US Servicemembers

Shifting Global Order Marked by Resource Conflicts and Strategic Hypocrisy

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu