ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी प्रोजेक्सन : काठमाडौं ६ र ७ तथा ललितपुर ३ मा रास्वपा उमेद्वार निर्वाचित हुने


एबीसी / संवाददाता
७ मंसिर २०७९, बुधबार   ६ : १९   बजे

काठमाडौं ६ मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको मत गणना जारी रहेको बेलो काठमाडौं उपत्यका नयां दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले आश्चार्यजनक जित निकालेको छ । अहिलेससम्म रास्वपाले काठमाडौं २ र ८ मा जित निकालि सकेको छ । काठमाडौं २ मा रास्वपाक उमेद्वार सोविता गौतमले एमालेका मणिराम फुयांललाई पराजित गरिन भने सत्त गठबन्धनकी उमेद्वार पूर्व सभामुख ओनससरी घर्ति त चौथौ नम्वरमा पुगिन । यो त्यही क्षेत्र हो जहां बाट २०६४सालमा तत्कालीन एमाले महासचवि माधव नेपाललाई नसोचेका माओवादीको रोल्पाली उमेद्वार झक्कु स सुवेदीले भारी मतले पराजित गरेका थिए । तर ०७० को निर्वाचन र ०७४ मा भने पुन माधव नेपाल नै त्यो क्षेत्रबाट निर्वाचति भएका थिए ।
काठमाडौंको क्षेत्र नं. ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी भए । उनका प्रतिद्धन्दी प्रमुख दल नभएर लोरौ चिन्हका उमेद्वार सुमन सायमी हुन पुगे । यो क्षेत्रबाट सायमी निर्वाचित हुने अनुमान थियो ।
जारी मतगणनामा रास्वपाका उमेद्वार काठमाडौं ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली र ललितपुर ३ बाट डा. तोसिमाक र्काि विजयी हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group