ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्थायी मुकामबारे अनावश्यक विवाद नगरौं – एमाले नेता पौडेल


एबीसी न्यूज
१० माघ २०७४, बुधबार   ४ : १८   बजे

दाङ , १० माघ। नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रदेशसभाले विवेकसम्मत निर्णय गर्ने भएकोले अस्थायी मुकामबारे अनावश्यक विवाद गर्न नहुने बताएका छन् । राष्ट्रियसभाको उम्मेदवारी दर्ता गर्न एमालेको टोलीसँगै दाङको घोराही आएका पौडेलले उक्तकुरा बताएका हुन ।

‘अहिले भएको निर्णय अस्थायी हो, अब प्रदेशसभाको दुई तिहाई बहुमतले अन्तिम निर्णय गर्छ,’ उनले भने, ‘अस्थायी मुकाम तोकेको विषयमा अनावश्यक विरोध गर्दा प्रदेशसभाको इज्जत र मर्यादाका लागि पटकै सुहाउदैन ।’

भौगोलिक रुपमा दाङको पनि रुपन्देहीको पनि पक्षमा दुई तिहाई पुग्दैन कसरी निर्णय हुन्छ त ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासमा उनले भने– ‘तपाईलाई प्रदेश सांसदहरुले अग्रिम जानकारी दिइसक्नुभएको छ र रु प्रदेश सभाका सांसदरु जिम्मेवार हुनुहुन्छ, उहाँहरुले विवेकसम्मत निर्णय गर्नुहुन्छ ।’

राष्ट्रिय सभाका उम्मेदवारहरुलाई लिएर नेता पौडेल, प्रदेश ५ का एमाले संसदीय दलको नेता शंकर पोख्रेललगायतका नेताहरु निर्वाचन कार्यालय पुगेका थिए ।

रुपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित पौडेलले समेत अस्थायी मुकाम गृहजिल्लामा तोक्नका लागि दवाव दिएको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu