ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस संसदीय दलको अंकगणित : देउवा र थापा समूहमा को को सांसद छन् ? (नामसहित)


एबीसी / संवाददाता
६ पुस २०७९, बुधबार   ९ : १४   बजे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार चुनाव हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन् ।

संसदीय दलको नेताका लागि सिह.दरबार स्थित दलको कार्यालयमा मतदान शुरु भईसकेको छ ।

संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मतदाता हुन्छन् । ८९ जना मतदाता रहेका छन् । संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।

देउवा समूहका सासंद (प्रत्यक्ष निर्वाचित ३६)

शेरबहादुर देउवा
ज्ञानेन्द्र बहादुर कार्की
डा।नारायण खड्का
रामहरी खतिवडा
दिनेश यादव
सीता गुरूङ
महेन्द्र कुमार राय
अजयकुमार चौरसिया
रमेश रिजाल
श्याम घिमिरे
कान्छाराम तामाङ
मोहनबहादुर बस्नेत
दुर्लभकुमार थापा
उदयशम्सेर जबरा
मोहन आचार्य
शंकर भण्डारी
खम्बिर गर्बुजा
राजु थापा
टेकबहादुर गुरूङ
किशोरसिंह राठौर
विनोद चौधरी
पूर्णबहादुर खड्का
ऐनबहादुर शाही
वीरबहादुर बलायर
डिल्लीराज पन्त
एनपी साउद
रमेश लेखक
पुष्पबहादुर शाह
दिपक खड्का
रामचन्द्र पौडेल
शशांक कोइराला
विष्णु कार्की
सुरेन्द्र आचार्य
प्रकाशमान सिंह
सन्तोष चालिसे
राजन केसी

(समानुपातिकबाट)
सरस्वती बजिमय
सिता कुमारी राना
सुशीला थिङ
माया राई
मनोरमा शेरचन
अन्जनी श्रेष्ठ
अम्बिका बस्नेत
आरजु राणा
ईश्वरी न्यौपाने
मञ्जु खाँण
कान्तिका सेजुवाल
नाजिना यादव
चन्दा चौधरी
संजिता मण्डल
शान्ति विक
आशा विक
कल्पना चौधरी
विनाकुमारी थनेत
जावेदा खातुन्‌
विमलेन्द्र निधि
प्रकाशशरण महत

गगन समूहका सांसद (प्रत्यक्ष निर्वाचित २१)
शेखर कोइराला
गगन थापा
विश्वप्रकाश शर्मा
घनराज गुरूङ
प्रदिप पौडेल
डिजबहादुर लिक्बु
सुनिल शर्मा
तेजुलाल चौधरी
रामकृष्ण यादव
देवप्रसाद तिमल्सिना
अर्जुन नरसिंह केसी
रामनाथ अधिकारी
योगेश गौचन
राजेन्द्र बजगाईं
चन्द्र भण्डारी
दिपक गिरी
सञ्जय गौतम
हृदयराम थानी
दिक्पाल शाही
बद्रि पाण्डे
दिलेन्द्र बडु

समानुपातिकबाट

लिलादेवी बोखिम
सपना राजभण्डारी
कुसुम थापामगर
सरिता प्रसाईं
प्रतिमा गौतम
रूपा विक
मैना रावल कार्की
मुक्ताकुमारी यादव
जीवन परियार
सीता मिजार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group