ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुमलटारमा प्रचण्ड–ओली छलफलले तय गरेका सत्ता गठबन्धनका एजेण्डा के के हुन ?


एबीसी / संवाददाता
१३ पुस २०७९, बुधबार   २ : ४८   बजे

 

काठमाडौं १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलील् प्रचण्डको निजी निवास खुमलटारमा सत्ता गठबन्धनको बैठकका एजेण्डा तय गरेका छन् । सत्ता साझेदार दलको बैठकका विहीबार बालुवाटारमा बस्ने भएको छ । प्रचण्ड आज साँझ देखि भोलि विहान सम्म सरकारी निवास वालुवाटार सर्नेछन् ।
खुमलटारस्थित प्रधानमन्त्री प्रचण्डको निजी निवासमा यी दुई शिर्ष नेताको भेट २०७७ पुस ४ पछि पहिलो पटक दुई वर्ष ९ दिन पछि भएको हो । २०७७ पुस ४ गते सांझ तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमाथि लगाएको १९बुँदे फिराद पत्र फिर्ता लिन प्रचण्डलाई आग्रह गर्न गएका थिए । प्रचण्डले त्यो आरोप पत्र फिर्ता नलिएपछि भोलिपल्ट पुस ५ गते ओलीले संसद विघटन गरेपछि वाम सरकरारसँगै नेकपा पनि विघटन भएको थियो ।

‘बिहीबार बालुवाटारमा सत्ता साझेदार दलबीच हुने छलफल का एजेण्डा तय भएको प्रचण्डका प्रमुख स्वकिय सचिव रमेश मल्लले बताए । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय र सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तय गर्ने विषयमा ससमेत दुई नेताबीच छलफल भएको छ । आज छलफल भएका विषया विस्तृत रूपमा बिहीबार छलफल हुनेछ,’ मल्लले एबीसीलाई बताए ।
दुई नेताबीच सम्भावित राष्ट्रपति र सभामुखका उमेद्वार तथा गठबन्धन दलका लागि मन्त्रालयहरुको बारेमा पनि छलफल भएको बताइको छ ।

प्रचण्ड परिबारले सुन्तला मार्फत ओलीको खुमलटाससर प्रचण्ड निवसको छतमा स्वागत : फोटा– प्रचण्डको सचिवालय

सम्बन्धित समाचार

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डवीच खुमलटारमा भेटवार्ता : माधव नेपाललाई पनि बोलाइयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group