ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धन दलको संयोजकमा ओली, पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम आउने


एबीसी / संवाददाता
१४ पुस २०७९, बिहिबार   १२ : ३२   बजे

 

काठमाडौं १४ पु । सात दलीय सत्ता गठबन्धनको संयेजकमा एमाले अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकले आगामी ५ दिनभित्र न्यनूतम साझा कार्यक्रम तय गर्ने ससमेत निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले समन्त्रिपरिषद् विस्तार लगायतका विषयमा समेत छलफल भएको गृहमन्त्री रवि लामिछानेले बताएका छन्।

‘आजको बैठकमा प्रमुख सत्ता साझेदार दलहरुबीच छलफल भएको छ। बैठकले पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छु, उनले भने, ‘साथै यो बैठकले सत्ता गठबन्धनको संयोजकका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अघि बढाउने निर्णय गरेको छ।’

बैठकमा मूलभूत रुपमा न्यूनतम साझा कार्यक्रम कसरी अघि बढाउने भनेर कुरा भएको पनि उनले बताए। ‘न्यूनतम साझा कार्यक्रम तय गर्न सातै दलबाट एक एकजना प्रतिनिधि हुनुहुनेछ’, उनले भने, ‘हामी के उद्देश्यका सरकारमा आएका हौँ भन्ने पुष्टि गर्न यो कार्यक्रम ल्याउन लागिएको हो।’

लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा आउने बताए। ुउहाँहरु ९राप्रपा० का एजेन्डाहरु पनि साझा कार्यक्रममा समावेश गरिनेछ। ती एजेन्डा नागरिकका एजेन्डा हुनेछन् भन्ने छु, उनले भने, ‘राप्रपा अध्यक्षले पनि सरकारमा सहभागी हुने बताउनु भएको छ। साझा कार्यक्रममा लागि एक एकजना नेता तोक्ने भएको छ। त्यहाँ राप्रपा पनि सहभागी हुनेछ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group