ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीरेन्द्रको आदेशमा अञ्चलाधिश बनें, पोखराबाटै चुरोटमा कर लगाउन पनि सफल भएँ – तत्कालीन अञ्चलाधिश डा. शंकरराज पाठक (भिडियो वार्ता)


ABC NEWS
२५ पुस २०७९, सोमबार   १२ : ३३   बजे

 

काठमाडौं । शंकरराज पाठक अमेरिकामा भिजिटर प्रोफेसर भएर लिएर फर्किएका थिए । राजा वीरेन्द्रले भेटेर सोधे, अमेरिकामा के पढायौ ? उनले इकोनोमी डेभलपमेन्ट पढाएको सुनाए । केही दिनमा वीरेन्द्रले साहित्यकार तथा चित्रकार लैनसिंह बाङ्देलसँग उनलाई पनि प्रज्ञा प्रतिष्ठानका लागि आवश्यक नीति निर्माण गर्न लगाए । यो कामपछि वीरेन्द्रले फेरि बोलाएर भने ‘अब प्रशासन जानु पर्छ है ।’ २०१६ सालमा सरस्वती क्याम्पस स्थापना गरेर प्राज्ञिक क्षेत्रमा लागिरहेका शंकरराज पाठकले राजा वीरेन्द्रले प्रशासनमा जानुपर्छ भन्नुको आशय बुझेनन् । पर्सिपल्ट राजा वीरेन्द्रले शंकरराजलाई बोलाएर भने, ‘पोखरा जानू र प्रशासन चलाउनू ।’ अनि तत्कालीन गण्डकी अञ्चलको अञ्चलाधीश बनेर शंकरराज पोखरा आए । यो २०२९ सालको कुरा हो । २०२७ सालतिर त्रिभुवन विश्वविद्यालयको तर्फबाट क्याम्पसको अवस्था अध्ययन गर्न पहिलो पटक पोखरा आएका पाठक दोस्रो पटकमा अञ्चलाधीश भएर आए ।
त्यही कालखण्डमा उनले पोखरामा अन्तरासिष्ट्रय विमानस्थल बनाउने भन्दै जग्गा अधिग्रहण गरे । पहिलो गलैंचा उद्योग खोले, पहिलो पाउरोटी र चाउचाउ उद्योग समेत उनैले खोलाए।
९० वर्षीय डा पठक र पोखरामा विमानस्थलमा अगुवाई गरेका व्यवासयी नेता आनन्दाराज मुल्मीसँगको कुराकानी ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu