ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म तेस्रो पटक केवल फोटो झुन्ड्याउन प्रधानमन्त्री भएको छैन, क्रान्तिताका जस्तो मसंग आवेग र आत्मविश्वास छ : प्रम प्रचण्ड


ABC NEWS
२६ पुस २०७९, मंगलबार   १ : ५२   बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू केवल फोटो झुन्ड्याउन मात्र प्रधानमन्त्री नभएको बताएका छन्। संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भन् पहिलोपटक प्रधानमन्त्री हुँदा केही अलमल र पार्टीसिभत्रको संघर्षले जनताको आशा पूरा हुन नपाएको हो ।

प्रचण्डले आफू दुईपटक प्रधानमन्त्री हुँदा ९–९ महिनाको कार्यकाल हुँदा धेरै कुरा सिकेको बताए ।

“पहिलो पटक प्रधानमन्त्री हुदा न मसँग अनुभव थियो । न टिम थियो, विभाजित मनोदशा र पार्टीभित्रकै संघर्षमा म बढी रुमलिएँ । सिक्दासिक्दै भित्र र बाहिरका घेराबन्दीसँग जुद्धाजुद्धै एउटा अप्रिय अवस्थाबाट मैले राजीनामा दिनुपर्ने अवस्था आयो,” उनले भने ।

त्यस्तै दोस्रो कार्यकालमा मधेशलाई संविधान कार्यान्वयमा विश्वास लिने प्रयास गरेको बताए ।

“दोस्रो कार्यकाल वैदेशिक सम्बन्धमा ठूलो उतारचढाब आएको बेला सुरु भयो । मधेश आन्दोलनमै थियो । संविधानको सफल कार्यन्यवनमा धेरै विश्वास जागिसकेको थिएन । संविधान संशोधनको प्रयासबाट मैले मधेशलाई विश्वासमा लिने कोशिष गरेँ,” उनले भने ।

प्रधानमन्त्रीले दोस्रो कार्यकालमा मूल्य वृद्धि नियन्त्रमा राखिएको, लोडसेडिङ अन्त्य भएको बताए । छोटो कार्यकाल सफल रहेको समेत बताए ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससहित संसदमा रहेका सबै दलले विश्वासको मत दिने, नेपालको इतिहासमा पहिलो घटना(अपडेटसहित)

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार जारी, पुनः बाढी आएपछि नदीको सतह १० मिटरसम्म बढ्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu