ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई उपप्रधानमन्त्रीका सचिव सरुवा : सिंचाइ सचिव केशव शर्मा भौतिक पूर्वाधारमा, गोपाल सिग्देललाई ऊर्जामा सरुवा


ABC NEWS
४ माघ २०७९, बुधबार   ९ : १८   बजे

 

काठमाडौं ४ माघ । सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई ऊर्जा मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ। सिग्देलले ऊर्जा मन्त्रालयअन्तर्गत सिंचाइ क्षेत्र हेर्ने छन्।

ऊर्जा मन्त्रालयको कार्यभार राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका राजेन्द्र लिङ्देनले मन्त्रलाय सम्हाले लगत्तै उनको रोजाइमा सचिवको सरुवा भएको हो ।

सरकारले सबै मन्त्रालयलाई ७ दिनभित्र कार्ययोजना बनाएर प्रस्तुत गर्नु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्यूनतम कार्यक्रमलाई कार्यान्वयन का लागि कार्ययोजना बनाउने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री रेखा शर्मालाई दिएको छ। यसअघि सम्म सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधानमन्त्री विष्णु पौडेलले बहन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group