ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्रीलाई रोकेर गोविन्द बन्दीलाई जेनेभामा राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी


एबीसी न्यूज
१५ फाल्गुन २०७९, सोमबार   ९ : २१   बजे

काठमाडौं, १५ फागुन । परराष्ट्रमन्त्री बिमला राई पौड्यालको स्वीट्जल्यान्ड भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिएपछि राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा नेपालको प्रतिनिधित्व नेकपा एसका नेता गोविन्द बन्दीले गर्ने भएका छन् ।स्रोतका अनुसार उनले नेपालका प्रधानमन्त्रीको सल्लाहकारका रुपमा जेनेभामा सो बैठकमा भाग लिने भएका हुन् ।

मन्त्री रोकिएपछि उनीसँगै विज्ञका रुपमा जाने भनिएका बन्दी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज जेनेभा प्रस्थान गरेका छन् । स्रोतका अनुसार उनलाई नै नेपालको प्रतिनिधित्व गरेर सम्वोधन गर्न भनिएको छ ।

उनले प्रधानमन्त्रीका सल्लाहकारका रुपमा वैठकमा भाग लिनेछन् । जबकी उनलाई त्यस्तो कुनै पनि नियुक्ति दिइएको थिएन । यसअघिको देउवा सरकारमा कानूनमन्त्री रहेका बन्दी अहिले कुनै पनि सार्वजनिक पदमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

अत्याधुनिक उपकरणसहित ४४ सदस्यीय दक्षिण कोरियाली उद्धार टोली नेपाल आइपुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu