ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेस्सीले जिते फिफा वर्ष खेलाडीको उपाधि


एबीसी / संवाददाता
१६ फाल्गुन २०७९, मंगलबार   ८ : ०१   बजे

काठमाडौँ, १६ फागुन । अर्जेन्टिनाका विश्वकप विजेता फुटबलर लियोनल मेस्सीले फिफाको सर्वश्रेष्ठ पुरूष खेलाडीको उपाधि जितेका छन् ।

पेरिस सेन्ट जर्मेनका फरवार्डसमेत रहेका मेस्सीले फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै २०२२ को फिफा वर्ष उत्कृष्ट खेलाडीको उपाधि पाएका हुन् ।

३५ वर्षीय मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो । मेस्सीले २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।

दोस्रोपटक फिफा उत्कृष्ट वर्ष खेलाडी बनेका मेस्सीले यो आफ्ना लागि आश्चर्य लागेको र सम्मानित भएको महसुस भएको बताउँदै भने,“मेरा साथीहरूबिना म यहाँ हुने थिइनँ । म धेरै भाग्यशाली छु ।”

अर्जेन्टिनालाई तेस्रोपटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको उत्कृष्ट पुरूष प्रशिक्षक घोषित भए । उनले पेप ग्वार्डिओला र कार्लो एन्सेलोटीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

अर्जेन्टिना र एस्टन भिल्लाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरूष गोलकिपर बने ।

महिलातर्फ बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी बनिन् । इंग्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान उत्कृष्ट प्रशिक्षक घोषित भइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group