ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकदिवसीय वरीयतामा नेपालको सुधार


एबीसी / संवाददाता
१ चैत्र २०७९, बुधबार   ९ : ३१   बजे

काठमाडौँ, १ चैत । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ एकदिवसीय वरीयतामा नेपालले सुधार गरेको छ । आइसिसी क्रिकेट विश्वकप लिग–१ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा १६औँ स्थानमा आइपुगेको हो ।

आइसिसीले मंगलबार जारी गरेको एकदिवसीयतर्फको वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको हो । योसँगै नेपालले एकदिवसीय वरीयतामा नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनीलाई पछि पारेको छ ।

घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियासँगको लिग–२ खेल्नुअघि १९औँ स्थानमा रहेको नेपालले त्यसपछिका ११ खेलमा १० जित निकाल्दै आफूलाई तीन स्थान सुधार गरेको हो ।

नेपालभन्दा पछि नामिबिया १७औँ, अमेरिका १८औँ, युएई १९औँ र पपुवा न्युगिनी २०औँ स्थानमा छन् । नेपालभन्दा अघि ओमान १५औँ, नेदरल्यान्ड १४औँ, जिम्बाब्वे १३औँ र स्कटल्यान्ड १२औँ स्थानमा छ ।

नयाँ एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो स्थानमा छ । त्यस्तै, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, बंगलादेश सातौँ, श्रीलंका आठौँ, वेस्ट इन्डिज १०औँ र आयरल्यान्ड ११औँ स्थानमा छन् ।

सात राष्ट्र सम्मिलित लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नोपलले बिहीबार अन्तिम खेलमा युएईसँग खेल्दै छ । उक्त खेल जितेमा नेपाल शीर्ष ३ मा रहँदै आगामी जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोट खेल्न पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group