ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने फ्रान्सको विपक्षी दलको भनाइ


एबीसी / संवाददाता
३ चैत्र २०७९, शुक्रबार   ८ : २८   बजे

एजेन्सी, ३ चैत । फ्रान्सको अति दक्षिणपन्थी विपक्षी दलले बिहीबार तल्लो सदनमा मतदानबिना नै विवादास्पद पेन्सन सुधार पारित भएपछि संसद्मा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएको छ ।

सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा अति दक्षिणपन्थी उम्मेदवार तथा हाल राष्ट्रियरूपमा प्रदर्शनको नेतृत्वमा सहयोगीको नेतृत्व गरिरहेकी मरिन ले पेनले राष्ट्रपति इमानुएल म्याक्रोँ र उनको प्रधानमन्त्री एलिजाबेथ बोर्नका लागि यो निर्णय ‘पूर्णरूपमा असफल’ भएको बताएकी छन् ।

यसअघि, बिहीबार नै राष्ट्रपति फ्रान्सका प्रधानमन्त्री एलिजाबेथ बोर्नले बिहीबार संसद्लाई सरकारले राष्ट्रपति म्याक्रोँको विवादास्पद निवृत्तिभरण सुधारको योजनालाई तल्लो सदनमा मतदान नगरी पास गर्ने दाबी गरेका थिए ।

प्रधानमन्त्री बोर्नले संविधानको धारा ४९ (३) क को प्रावधानलाई उद्धृत गर्दै भने, “हामी निवृत्तिभरण प्राप्त गर्नेहरूको भविष्यमा सर्त लगाउन सक्दैनौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाबाढी: चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो

भोटेकोशीमा आएको बाढी: चीनतर्फको भूकम्पले होइन, पानीको मात्रा बढेर जोखिम

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu