ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी विदेश मन्त्रालयले एलन मस्कलाई सिफारिस गर्‍यो ट्वीटरका चार विचित्र अवतार


ABC NEWS
२१ चैत्र २०७९, मंगलबार   ६ : ५२   बजे

 

काठमाडौं २१ चैत । सीईओ एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेको केही समयपछि रुसको विदेशमन्त्रालयले उनलाई थप चारवटा ‘अवतार’ बनाएर परिवर्तन गर्न सुझाएको छ । मस्कले ट्वीटरमा रहेको निलो चराको अवतारलाई हटाएर पहेँलो रंगको कुकुरको चित्र राखेका छन् ।

रुसको विदेश मन्त्रालयको भेरिफाइड ट्वीटर अकाउन्टले परीवर्तन गरिएको कुकुर र पुरानो चराको चित्र मिश्रित चारवटा चित्र बनाएर मस्कलाई मेन्सन गरेको छ ।

सुझाएको चारवटा चित्रमध्ये पहिलोमा नयाँ लोगोमा भएको कुकुरले पुरानो लागेमा भएको चराको प्वाँखमा मुखमा च्यापेको देखाइएको छ ।

दोस्रोमा, पुरानो चराको प्वाँखबाट निर्मित हाते पंखा बनाएर कुकुरको मुखमा च्यापेको देखाइएको छ ।

त्यस्तै तेस्रो चित्रमा कुकुरले उत्त चरालाई शिकार गरेर निलिरहेको देखाइएको छ । जसमा कुकुरमा मुखमा चराको खुट्टा छ भने प्वाँख उडिरहेको अवस्थामा देखिन्छ ।

चौँथो चित्रमा कुकुर र चराको शरीरको आधा(आधा भागलाई जोडेर एउटा नयाँ जनावर जस्तो देखाइएको छ । जसमा कुकुरको रंग पहेँलो नै छ भने चराको रंगा निलो नै छ ।

ट्वीटरमा राखिएको कुकुरको चित्र विवादास्पद मानिँदै आएको क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा राखिएकै चित्र हो। अहिले ट्वीटर खोल्ने बित्तिकै सोही कुकुर देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group