ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेश प्रमुखसँग शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानको प्रतिनिधि मण्डलको भेट


abc tv
२९ चैत्र २०७९, बुधबार   १० : ११   बजे

पोखरा । शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका प्रतिनिधि मण्डलले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग भेटवार्ता गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरूङको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गण्डकी प्रदेश प्रमुखलाई भेटी प्रतिष्ठानले गर्दै आएको गतिविधि अवगत गराएका छन् ।

सिन्धुली गढीमा अंग्रेजसँग १८२४ मा भएको युद्धमा शिकारी शरदार वंशुले देखाएको रण कौशलले नेपाल जीवित रहन पुगेको र त्यसको बदलामा राज्यको तर्फबाट आफ्ना पुर्खा वंशुले कुनै सम्मान नपाएकोप्रति प्रतिष्ठानका बेलायत संयोजक लेख गुरुङले गुनासो समेत सुनाए ।

प्रतिष्ठानले प्रदेश प्रमुखसँग वंशु गुरुङलाई रास्ट्रिय बिभूति घोषणा गरेर सम्मान गर्नका लागि आवश्यक पहलकदमी गरिदिन समेत अनुरोध गरेको छ ।

सो अवसरमा प्रदेश प्रमुख गुरुङले सिन्धुली गढी युद्ध लडेका वंशु गुरुङ ढोर जस्पुरको भएको पहिले नै थाहा भएको भन्दै वंशुको सम्मानका लागि आफूले पनि सक्दो पहल गर्ने आश्वासन दिएका थिए ।

सो अवसरमा गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङ र वंशुका सन्ततिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा प्रदेश प्रमुखलाई प्रतिष्ठानले प्रकाशन गरेको ‘वंशु गुरुङ’ स्मारिका समेत हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu