ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज चन्द्रग्रहण , सक्नेले १२ घण्टा अन्न नखानु राम्रो


एबीसी न्यूज
१७ माघ २०७४, बुधबार   ९ : १४   बजे

काठमाडौं, १७ माघ । बुधबार खग्रास चन्द्रग्रहण लाग्दैछ । बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउनुअघि नै ग्रहण सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलका अनुसार ५ बजेर ३२ मिनेटमा ग्रहण सुरु हुने भएपनि नेपालमा ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने भएकाले त्योबेलादेखि ग्रहणको स्पर्श भएको मानिनेछ ।

बेलुकी ८ बजेर ५७ मिनेटमा ग्रहण सकिने पनि उहाँले जानकारी दिनुभयो । ग्रहण सुरु हुनु पहिले नै सूतक बार्नुपर्ने भएकाले बिहान ८ बजेर ५५ मिनेटदेखि अन्न नखानु राम्रो हुने उहाँको भनाई छ ।

‘बालक, बृद्ध, गर्भवती, सुत्केरीबाहेक अरु सक्नेहरुले बिहान ८ बजेर ५५ मिनेटदेखि बेलुकी ८ बजेर ५७ मिनेटसम्म अन्न नखाँदा राम्रो हुन्छ’ उहाँले भन्नुभयो, ‘अन्नको सट्टा फलफूल, पानी खान सकिन्छ ।’

ग्रहण लागेको बेला त्यसको विकिरणले स्वास्थ्यमा असर गर्ने भएकाले नांगो आँखाले नहेर्न र सावधानी अपनाउन वैज्ञानिकहरुले पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पामा बाढीपहिरो र चट्याङबाट दुई सातामै २२ जनाको मृत्यु : सांसद पुन

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रोल्पामा बाढीपहिरो र चट्याङबाट दुई सातामै २२ जनाको मृत्यु : सांसद पुन

विद्युत्मा भ्याट लगाएर सरकार गलत दिशातर्फ गइरहेको छ : कुलमान घिसिङ

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

प्रधानमन्त्री र गृहमन्त्रीको ‘हिजोको हुँकार’ कहाँ गयो ? : सांसद अधिकारी

मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा, १० लाखको बम्पर उपहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu