ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तारागाउँ रिजेन्सी होटललाई पर्यटन मन्त्रालयले सोध्यो २७ प्रश्न (प्रश्नसहित)


ABC NEWS
५ बैशाख २०८०, मंगलबार   ९ : ४९   बजे

 

काठमाडौै ५ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारागाउँ (हायात) रिजेन्सी होटल लिमिटेड र तारागाउँ विकास समितिलाई तीन दिनभित्र जवाफ पेस गर्नुपर्ने गरी पत्र काटेको छ ।

पर्यटन मन्त्री सुदन किरातीले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै होटल हायातसँग सम्झौता किन नतोड्ने र तारागाउँ विकास समितिलाई किन विघटन नगर्ने भन्दै प्रश्न सोधेका हुन्।

मन्त्री किरातीले होटलसँग २७ र विकास समितिसँग २२ वटा प्रश्नको जवाफ मागेका छन्।

मन्त्रालयले तारागाउँ विकास समितिमार्फत नेपाल सरकारको लगानी तथा प्रतिफलको अध्ययन, अनुसन्धान, छानबिन तथा सुझाव सुधार कार्यदलको प्रतिवेदन, २०७९ ले तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको नीति निर्णय, काम कारबाहीमा विभिन्न कोणबाट विश्लेषण गरेको जनाएको छ।

मन्त्रालयले दुवै निकायलाई पठाएको पत्रमा समिति र होटलको विभिन्न कोणबाट गरिएको अध्ययनअनुसार प्रतिवेदनमा उठेका मुद्दामा प्रशस्त प्रश्न गर्न सकिने ठाउँ देखिएको बताइएको छ।

ुकुनै कुनै विषयहरू निकै गम्भीर प्रकृतिका छन्। यस्तो परिप्रेक्ष्यमा यथास्थितिमा समिति र होटललाई सञ्चालन र व्यवस्थापनलाई निरन्तरता दिने या नदिने भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्छ, पत्रमा भनिएको छ।

– तारा गाउँ रिजेन्सी होटल लिमिटेडलाई सोधिएका २७ प्रश्न

– तारागाउँ विकास समितिलाई सोधिएका २२ प्रश्न

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group