ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुनर्निमाण प्राधिकरणले यी चार किसिमका असहायलाई आफै घर बनाईदिने


admin
१७ माघ २०७४, बुधबार   ५ : १३   बजे

 

काठमाडौं, १७ माघ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले चार किसिमका असहायलाई आफैँ घर बनाइदिने भएको छ ।

रकारले दिएको अनुदान उपयोग गरी घर बनाउन नसक्नेहरूलाई प्राधिकरण आफैँले घर बनाइदिने नीति अवलम्बन गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले जानकारी दिनुभयो ।

बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे प्राधिकरणले प्राधिकरणले ७० वर्ष नाघेका वृद्धवृद्धा, ६५ वर्ष नाघेका एक महिला, अपांग भएका र १६ वर्षमुनिका बालबालिका गरी चार प्रकारका भूकम्पपीडितको वर्गीकरण गरेको जनाएको छ ।

यी चार प्रकारको वर्गीकरणमा परेका र उनीहरूलाई सहायता दिने अरू मान्छे नभएको अवस्थामा प्रधिकरणले घर निर्माण गर्नेछ । यस्ता पीडितलाई प्राधिकरणले एक तले घरमा दुईदेखि तीन कोठेसम्मको घर बनाइदिने प्रतिवद्धता जनाएको छ।

पुनर्निर्माण प्रधिकरणले आगामी असार मसान्तभित्र तेस्रो किस्तावापतको रकम पनि वितरण गरिसक्ने लक्ष्य राखेअनुरूप यही समयभित्र यस्ता घर निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ । भुसालले भूकम्पपीडितलाई थप एक लाख दिने सरकारको निर्णय आधिकारीक रुपमा प्राधिकरणमा नआएको दाबी गर्नुभयो ।

यस्तै पुनर्निर्माण प्राधिरकणले जोखिमपूर्ण वस्तीमा रहेका तर जोखिम नभएको स्थानमा पीडितको जग्गा नभएका जग्गा किन्न दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । सीईओ भुसालका अनुसार अहिले रहेको स्थान जोखिमपूर्ण भएको र जोखिम नभएको क्षेत्रमा जग्गा नभएका पीडितलाई दुई लाख रुपैयाँ जग्गा किन्नलाई रकम उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group