ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिडलाई ९ वर्षपछि कोपा डेल रेको उपाधि


एबीसी / संवाददाता
२४ बैशाख २०८०, आइतबार   ८ : ४७   बजे

काठमाडौँ, २४ वैशाख । स्पेनिस महारथी रियल मड्रिडले ९ वर्षपछि कोपा डेल रेको उपाधि उचालेको छ । रियलले स्पेनिस ला लिगा प्रतिद्वन्द्वी ओसासुनालाई फाइनलमा २–१ गोलले हराउँदै २०औँ पटक कोपा डेल रे च्याम्पियन बनेको हो ।

सेभियास्थित स्तादियो डे ला कार्तुकामा भएको खेलमा ओसासुनालाई २–१ ले पराजित गर्दै २०१४ पछि कोपा डेल रे च्याम्पियन बनेको हो । मड्रिडलाई उपाधि जिताउन ब्राजिलियन विङ्गर रोड्रिगोले गोल गरे । ओसासुनाका लुकास टोरोले एक गोल फर्काए ।

मड्रिडलाई अग्रता लिन १०६ सेकेन्डको समय लागेको थियो । खेलको दोस्रो मिनेटमै रोड्रिगोले गोल गरेका थिए । रोड्रिगोले गरेको यो गोल स्पेनिस कपको फाइनलमा १७ वर्षमा सबैभन्दा छिटो भएको गोल हो ।

५८औँ मिनेटमा लुकास टोरेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ७०औँ मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै मड्रिडलाई २–१ को दिलाए । मड्रिडसँगको हारसँगै ओसासुना क्लबको १०३ वर्षको इतिहासमा पहिलो उपाधिबाट बञ्चित बन्यो ।

यो जितले आगामी साता युइएफए च्याम्पियन्स लिगअघि मड्रिडको मनोबल उच्च बनेको छ । साथै बेन्जेमाले मड्रिडबाट आफ्नो उपाधि संख्या २५ पुर्‍याएका छन् ।

मड्रिडले यसअघि सन् १९०५, १९०६, १९०७, १९०८, १९१७, १९३४, १९३६, १९४६, १९४७, १९६२, १९७०, १९७४, १९७५, १९८०, १९८२, १९८९, १९९३, २०११ र २०१४ मा कोपा डेल रेको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group