ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाँण पक्राउ परेकै दिन उनले गृहमा ल्याएका सचिव सरुवा, दिनेश भट्टराई नयां गृह सचिव


ABC NEWS
२७ बैशाख २०८०, बुधबार   ११ : २८   बजे

काठमाडौं २७ बैशाख । पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेकै दिन सचिव विनोदप्रकाश सिंह सरुवा भएका छन्।

मंगलवार बसेको मन्त्रिपरिषद्‌को निर्णय अनुसार सिंहलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ।

खाँणले असोज २ मा टेकनारायण पाण्डेलाई सरुवा गरी गृहमा सिंहलाई ल्याएका थिए। पाण्डे यसअघि नै नक्कली शरणार्थी प्रकरणमा पक्राउ परिसकेका छन्।

खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा भुटानी शरणार्थी विवरण तयार गर्न बनेको कार्यदलको प्रतिवेदन हेरफेर गरिएको थियो।

कार्यदलले नेपालमा भुटानी शरणार्थी कति छन् भन्ने विवरण बनाएको थियो। उक्त प्रतिवेदन खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा हेरफेर भएको थियो।

कार्यदलका संयोजक र सदस्यले सोमबार बयानका क्रममा गृह मन्त्रालयले प्रहरीलाई पठाएको प्रतिवेदन आफूहरूले तयार गरेको नभई अर्कै भएको बयान दिएका थिए।

पाण्डेले मन्त्रीकै निर्देशनमा आफूले काम गरेको बयान दिएका थिए।

सिंहको सरुवापछि दिनेश भट्टराईलाई गृहमा ल्याइएको छ।

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाण र सचिव पाण्ड्रेसहित १२ पक्राउ (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group