ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोपबहादुरलाई पक्राउ गर्न सीसीटीभी हेर्दै सीआईबी


एबीसी न्यूज
२९ बैशाख २०८०, शुक्रबार   ८ : ५५   बजे

काठमाडौं, २९ बैशाख ।  फरार एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोजी गर्न नयाँ तरिका अपनाइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रायमाझी नौ दिनसम्म कहाँ छन् प्रहरीले समेत जानकारी नभएको बताइरहेको छ।

यस्तोमा फरार रायमाझीलाई पक्रन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले संसद् सचिवालयबाट सीसीटीभी फुटेज लिएर गएको छ।रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्न प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको जनाएको छ।

प्रहरीले मंगलबार बिहान १० देखि ५ बजेसम्मका संसद् सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगेको संसद सचिवालयले जानकारी दिएको हो।

पक्राउ पुर्जी जारी भएपछि फरार बनेका रायमाझीले आफू बिरामी भएको संसद्लाई जानकारी गराएका थिए।यस प्रकरणमा कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीलाई पक्राउ गरिसकेको छ। उनलाई अदालतले ३ दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अनुमतिसमेत दिइसकेको छ। यस पक्ररणमा हालसम्म ११ जनालाई प्रहरीले नियन्त्रणमा लिइसक्दा रायमाझी भने अझै फरार रहेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu