ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन राईका २९ वटा चरम बालश्रम शोषण र यौन दुर्व्यवहार गरेका तथ्य : स्थलगत अध्ययन


एबीसी न्यूज
७ जेष्ठ २०८०, आइतबार   ६ : १३   बजे

 

काठमाडौं ७ जेठ। खोटाङको दित्तेलस्थित शुभद्रा मदन (शुभम) फाउन्डेसनमा पाँचवटा संघ संस्थाले गरेको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनले फाउन्डेसनमा चरम बालश्रम शोषण र बालबालिकाहरूमाथि यौन दुर्व्यवहार हुने गरेको निष्कर्ष निकालेको छ ।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप), बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बाल हेल्पलाइन विराटनगर (सिविन नेपाल(, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) र इन्सेकले गरेको अध्ययनमा यस्तो देखिएको हो ।
अध्ययन टोलीले जेठ २ र ३ गते फाउन्डेसनमै पुगेर स्थलगत अध्ययन गरेको थियो ।

प्रतिवेदनमा बालश्रम र यौन दुर्व्यवहारसहित शुभमका २९ वटा तथ्यहरू प्रस्तुत गरिएको छ । शुभमका सञ्चालक मदन राईबाट विद्यालयमा रहेका थुप्रै बालबालिकाहरू यौन दुर्व्यवहारबाट पीडित भएको, राईबाट विद्यालयमा मात्र नभएर आफ्नो घरमासमेत पटकपटक बालबालिका र विद्यालयमा रहेका सबै कर्मचारी, स्वयंसेवक समेत दुर्व्यवहारमा पर्ने गरेको अध्ययनमा देखिएको छ ।
त्यस्तै, विद्यालयमा यौन दुर्व्यवहार मात्र नभई चरम बालश्रम शोषण, उमेर पुगेका वयस्कहरूको समेत श्रम शोषण हुने गरेको, नेपाल सरकारको आधिकारिक निकायबाट स्वीकृति नलिएर आवासीय गृह सञ्चालन गरको पइएको छ ।
ूअर्कोतर्फ विद्यालयकै छेउमा होमस्टे तथा क्याफे सञ्चालन भएको पाइयो । आवासीय गृहमा बस्नेगरी बालबालिकाहरू ल्याउँदा बालकल्याण अधिकारीको स्वीकृति वा सिफारिस बेगर ल्याउने गरके पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै, विद्यालयमा सजिलै बाहिरका मानिसहरूको पहुँच, बालबालिका बिहान ७ बजेदेखी बेलुका अवेरसम्म श्रम गर्नुपर्ने देखिएको र यसले गर्दा बालबालिकालाई प्रत्येक पाइलापाइलामा दुर्व्यवहारदेखि सुरक्षासम्मको जोखिम रहेको अध्ययनको प्रतिवेदनको निष्कर्ष छ ।

खोटाब जिल्ला दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका–२ स्थित सुभद्रा
मदन (सुभम) फाउण्डेशनमा भएको बाल यौन दुव्र्यवहार घटनाको

https://drive.google.com/viewerng/viewer?url=https://img.baahrakhari.de/uploads/pdf/Shuvam+pratibedan1684663692.pdf

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group