ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादी मोर्चा बनाउन पापड पेल्नु पर्यो : माधव नेपाल


ABC NEWS
४ असार २०८०, सोमबार   ५ : ५१   बजे

काठमाडौं ४ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोमबार घोषणा गरिएको समाजवादी मोर्चा बनाउन पापड पेल्नु परेको बताएका छन् । यसो हेर्दा सजिलै गरी नेताहरु बसेका होलान, सजिलै सहमति गरेका होलान्। त्यस्तो होइन। पापड बेल्नु पर्दो रहेछ। शब्द शब्दमा हामीले छलफल गरेका छौं,’ उनले भने, ‘विषयवस्तुमा हामीले गम्भीर बहस गरेका छौं।’ यो कुनै विशेष स्वादको मोर्चा नभएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

‘हाम्रो यो मोर्चा स्वादको मोर्चा होइन, सिद्धान्तहिन मोर्चा होइन, विचारहिन मोर्चा होइन,’ नेपालले भने, ‘प्रतिगमनका विरुद्धमा परिवर्तनका लागि एकतावद्ध हुने देशभक्त शक्तिहरुलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्छ।’

प्रतिगमन पक्ष र परिवर्तनको विपक्षमा उभिनेहरुको विरुद्धमा आफूहरुको मोर्चा हुने उनले बताए।
नेपालले आफूहरुले बनाएको समाजवादी मोर्चाले कुनै पार्टीलाई घुर्क्याउन, दबाब दिन र तर्साउन नखोजेको बताएका छन्।

‘राजनीतिमा भएका विसंगतिलाई अन्त्य गर्न हामी एक भएर अघि बढ्न चाहन्छौं,’ उनले भने,‘हामीले कुनै पार्टीलाई घुक्र्याउन चाहेका होइनौं। कसैलाई दबाब दिन चाहेका पनि होइनौं। कसैलाई तर्साउन पनि चाहेका होइनौं।’

उनले प्रतिगमनको पक्षमा कोही लाग्न चाहेको खण्डमा आफूहरु मुकाबिला हुने बताए।

‘ढुक्क हुनुस्, जो प्रतिगनको पक्षमा छन्। तीनै तर्सन्छन् जो समाजलाई आमुल परिवर्तन गर्ने मान्यताको पक्षमा छैनन्,’ उनले भने।

‘

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group