ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनको बैंकमा नक्कली नोट भेटियो


admin
१९ माघ २०७४, शुक्रबार   ५ : २५   बजे

चितवन ,माघ १९ । चितवनका बैंकमा नक्कली नोट भेटिन थालेको छ । पूर्वीचितवनको पर्सामा रहेको नेपाल इन्भेष्टमेन्टमा विहिबार नक्कली नोट फेला परेको हो ।

चितवनका बैंकमा अहिले नक्कली नोट भेटिन थालेका छ । पूर्वीचितवनको पर्सामा रहेको नेपाल इन्भेष्टमेन्टमा विहिबार नक्कली नोट फेला परेकोपछि यस्तो घटना बाहिर आएको हो । एक हजार दरको नोटको एउटा बन्डलमा एउटा नक्कली नोट फेला परेको छ ।

खैरहनी १ ज्यामिरेका निरञ्जन ओझाले नेपाल इन्भेष्टमेन्ट बैंकमा जम्मा गरेको तिन लाख रुपैया मध्य एयटा बण्डलमा एउटा नक्कली नोट फेला परेको हो ।

बैंकले रकम जम्मा भएको स्लिप दिएको एक घण्टा पछि नोट चेक गर्दा नक्कली नोट फेला परेको थियो । रत्ननगरमा रहेको गण्डकी बिकास बैंकबाट तिन लाख रुपैया निकालेर पर्सामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा रकम जम्मा गरेको र त्यसमा एउटा नोट नक्कली परेको ओझाले बताए ।

बैंकले रकम गिन्ती गरेरे डिपोजिट स्लिप दिएको तर पछि चेक गर्दा एक हजारको एउटा नोट नक्कली रहेको फेला परेको नेपाल इन्भेष्टमेन्ट बैंक पर्साका शाखा प्रमुख नविन शिखंडाले जानकारी दिए । ओझाले जम्मा गरेको उक्त गड्डीमा अन्य दुईवटा बैंकको समेत ट्याग रहेको छ । पछिल्लो समय एक हजार र पाँच सयको नोट नक्कली नोट बंैकमा जम्मा गर्नको लागी आउन थालेको उनले बताए ।

नक्कली नोट फेला परेको उक्त गड्डीमा नेपाल बङ्गलादेश बैंक र एन आइ सि एसिया बैंकको ट्याग समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले घ २९ ४७५२१९ नम्बरको नक्कली नोट बरामद गरेको छ । यस बिषयमा थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक कैलाशसिहं बिष्टले जानकारी दिए ।

नक्कली नोट भएको बण्डल तिन वटा बैंक हुदै सोझा साझा सर्वसाधरणको हातमा पुग्दा समेत ति बैंकका कर्मचारीले पत्तो नपाउनु बैंकका कर्मचारीको लापरबाही भन्दा फरक नपर्ला । बैकं मार्फत नै नक्कली नोट बजारमा गइरहेको प्रष्ट देखिन्छ । यस बिषयमा सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

Deepening Industry–Education Integration and Cultivating Youth Talent

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu