ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई प्रश्न : ललिता निवासमा पूर्व प्रधानमन्त्रीलाई किन कारबाही भएन ?


एबीसी न्यूज
१३ असार २०८०, बुधबार   १ : ५२   बजे

 

काठमाडौं १३ असार । ललिता निवास काण्डमा पूर्व प्रधानमन्त्रीहरूलाई कारबाही नभएको विषयमा सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन्।प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास काण्डमा प्रधानमन्त्री दाहाललाई प्रश्न गरेका हुन्।

प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा बोल्दै ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने अभियुक्तलाई पक्राउ गर्न थालिएको बताएका थिए।त्यसका सांसद सुवालले प्रश्न गरेका हुन्। उनले ललिता निवास काण्डमा ‘हाई प्रोफाइल’ व्यक्तिलाई बचाउन खोजिएको आरोप लगाए।सांसद सुवालले प्रधानमन्त्रीलाई प्रश्न गरे, “ललिता निवास काण्डमा त्यति वेलाका तीन जना प्रधानमन्त्री र तीन जना अर्थमन्त्री जोडिएका छन्। उनीहरूलाई किन कारबाही भएनरु”ललिता निवास काण्डमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह लगायत ६ जनालाई पक्राउ गरेको छ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारमा संलग्न कुनै व्यक्तिलाई पनि नछोडिने बताएका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणबाट यसको शुरूआत भएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीनको भीषण बाढीप्रति गुटेरेसको दुःख, राष्ट्रसंघबाट सहयोगको प्रतिबद्धता

 मकवानपुरका ४० जनाको अवस्था बुझ्न प्रशासनसँग आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu