ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालबाट प्रतिवर्ष दुई हजार हुचील प्रजातीको पंक्षी तस्करी


admin
२० माघ २०७४, शनिबार   २ : ४०   बजे

दोलखा , २० माघ । वर्षेनी नेपालबाट मात्र दुइ हजारको हारहारीमा लाटोकोसेरो तथा हुचील जातका पंक्षी चोरी तस्कारी हुने गरेको तथ्य सार्वजानीक भएको छ । संरक्षणको अभावमा संकटमा परेको लाटोकोसेरो तथा हुचीललाई संरक्षण गर्नु पर्ने भन्दै युवा सञ्जाल जिरी र प्रकृतिका साथी काठमाडौंले दोलखाको पर्यटकीय नगरी जिरीमा आयोजित दुई दिने नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७४ मा यस्तो तथ्य बाहिर आएको हो ।

पछिल्लो समय नेपालबाट विभिन्न प्रजातीका जनावर तथा पंछीहरु लोप हुने क्रम बढ्दो छ । नेपालबाट मात्र वर्षेनी लोटोकोसेरो तथा हुचिल जातको पंछी लोप हुँदै गएको छ । उत्सवमा नेपालबाट मात्र २ हजारको हारहारीमा हुचीत प्रजातीको लाटोकोसेरोे तस्करी हुने गरेको तथ्य खुलासा भएको छ । दोलखबाट मात्र तीन वटा नाका हुँदै वर्षेनी २ सय वटा हुचील तस्करी हुने गरको प्रकृतिका साथी काठमाण्डौँका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।

दोलखाको जिरी निगरपालिका आसपासमा लाटोकोसेरो तथा हुचीलको बासस्थान रहेकोले यसको संरक्षणका लागि युवा सञ्जाल जिरी संग समन्वय गरी ७ औं उत्सव जिरीलाई रोजेको आचार्याले बताए ।

यस अघि विभिन्न जिल्लामा गरी ६ वटा उत्सव मनाई सेकेको प्रकृतिका साथीहरु काठमाण्डौँले ७औँ पटकको उत्सव दोलखाको जिरीलाई रोजेको हो । संरक्षणको अभावमा यो पंछीको चोरी शिकारी हुने गरे पनि यसको संरक्षणकोे लागि खास कतै पनि पहल हुन सकेको छैन ।

यो यसको संरक्षणका लागि टेवा पुग्नुका साथै पर्यटकहरुलाई जिरी भित्राउने गरी उत्सवको आयोजना गरीएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले बताए ।

वर्षेनी ठूलोे संख्यामा लाटोकोसेरो तथा हुचिल नेपालबाट बाहिरी देशमा चोरी तस्कारी हुने गरेको भए पनि यसलाई रोक्न खास पहल हुन सकेको छैन । किसानको साथी भए पनि संरक्षणको अभावमा दिनानु दिन हुचिल जातको पंक्षी लोप हुने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group