ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्जमा सामूहिक नमाज पढेर मनाइयो बकर इद


एबीसी न्यूज
१४ असार २०८०, बिहिबार   ३ : ४२   बजे

 

काठमान्डौ१४ असार,
मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद देशैभर मनाइएको छ । नेपालगन्जका मुस्लिम धर्मावलम्बीले पनि सामूहिक नमाज पढेर बकर इद मनाएका छन् ।

आज नेपालगन्जस्थित इदगाहमा मुस्लिम धर्मावलम्बीले सामूहिक नमाज पढेर बकर इद मनाएका हुन् । सोही अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सद्भाव कायम राख्दै इदगाहमा इद मनाइरहेका मुस्लिम धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेका थिए । नगरप्रमुख विष्टले नेपालगन्ज सद्भावको सहर भएको हुनाले यहाँ सबै धर्मावलम्बीले एक–अर्काको पर्वलाई सम्मान गर्नुपर्ने बताए ।

‘हामी सद्भावको सहरका नागरिक हौँ, यस अर्थमा हामीले एक–अर्काको धर्म र पर्व दुवैलाई सम्मान गर्न आवश्यक छ’, उनले भने, ‘मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व इदउल अजहा ९बकर इद०को अवसरमा भाइचारको नाताले बाँकेवासी सम्पूर्ण मुस्लिम धर्मावलम्बीलाई धेरै–धेरै शुभकामना छ।’

बकर इदको अवसरमा नगर उपप्रमुख कमरुद्दिन राईले पनि मुस्लिम धर्मावलम्बीलाई इदको शुभकामना व्यक्त गरेका थिए। सोही अवसरमा पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले पनि इदको शुभकामना व्यक्त गरेका थिए। नेपालगन्जस्थित इदगाहमा केहीले इदगाहभित्रै त केहीले ठाउँ अपुग भएर इदगाह बाहिर सडकमै सामूहिक नमाज पढेर इद मनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group