ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘दि’ युनाइटेड गोल्डमार्ट क्रिकेट कप हुँदै


admin
२० माघ २०७४, शनिबार   ३ : ५०   बजे

पोखरा, २० माघ ।  पोखरा रंगशालामा यही माघ २३ देखि २८ गतेसम्म अन्तर क्लब ‘दि’ युनाइटेड गोल्डमार्ट पिसीसी क्रिकेट कप प्रतियोगिता हुने भएको छ ।

पोखरा क्रिकेट क्लब(पिसीसी)द्वारा आयोजित उक्त प्रतियोगितामा कास्कीसहित बागलुङ र म्याग्दी जिल्लाका विभिन्न आठवटा क्रिकेट क्लबको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताको विजेता टिमलाई नगद रु ४० हजार र उपविजेताले नगद रु २० हजारसहित सिल्ड तथा प्रमाणपत्र एवं म्यान अफदि टुर्नामेण्टलाई रु सात हजार मूल्य बराबरको क्रिकेट किट् प्रदान गरिने पोखरा क्रिकेट क्बलका अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिनुभयो ।

‘दि’ युनाइटेड गोल्डमार्ट प्रालि मुख्य प्रायोजक रहने सो प्रतियोगितामा हस्पिटल पार्टनरमा हिमालय पोलिक्लिनिक तथा जिल्ला क्रिकेट संघ कास्कीको प्राविधिक सहयोग रहने बताउँदै उहाँले भन्नुभयो “प्रतियोगिता सम्पन्न गर्न कूल रु तीन लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ ”।

उहाँका अनुसार दर्शकका लागि निःशुल्क गरिएको प्रतियोगितामा प्रति टिम रु पाँच हजार दर्ता शुल्क कायम गरिएको छ । पोखराको क्रिकेट विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएको सो क्लबले हाल आठदेखि १७ वर्ष उमेरका ३० जना बालकलाई प्रशिक्षण दिँदै आएको प्रशिक्षक रिजन प्रजुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group