ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदहमा वार्षिक योजनाको समिक्षा सङ्गै अभिमुखिकरण कार्यक्रम सम्पन्न


एबीसी न्यूज
२२ असार २०८०, शुक्रबार   ८ : ५५   बजे

रुपन्देही । रुपन्देहीको देवदहमा वार्षिक योजनाको समिक्षा सङ्गै टोल विकास समितिका पदाधिकारीहरुलाइ अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। देवदह नगरपालिका वडा नं ५ को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम देवदह नगरपालिकाका उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गले देवदह नगरपालिकालाई विकासको बाटोमा अघि बढ्नका लागि टोल विकास संस्थाले महत्त्वपूर्ण भुमिका खेलेको बताइन । समग्र नगर विकासका लागि टोल विकास संस्थाको प्रमुख भुमिका रहेको उनको भनाइ रहेको छ। युवा नेतृत्व भएका कारण देवदह नगरपालिका वडा नं ५ सबै वडा मध्य नमुना वडा बन्न सक्ने भन्दै शुभकामना व्यक्त गरिन।

समग्र वार्ड नं ५ को सरसफाइ र स्वस्थ्यको अवस्था बताउँदै देवदह नगरपालिकाका जनस्वास्थ्य निरीक्षक गिरि तरामुले आफुले आफ्नो घर र गाउँ आफैले सफा राख्न सके वार्डनै रोग मुक्त हुने बताए। अभिमुखिकरण कार्यक्रम संचालन गर्दै देवदह नगरपालिका पञ्जिकरण शाखा प्रमुख फडिन्द्र बगालेले जन्म, मृत्यु र बसाइँसराइको सम्बन्धि जानकारी गराएका थिए। सोही कार्यक्रम देवदह नगरपालिका भित्र सक्रिय रहेका करिव १२ पत्रकारसङ्गै टोल विकास संस्थालाइ सम्मान गरिएको थियो।

कार्यक्रम देवदह नगरपालिका वडा नं ५ वडाध्यक्ष गणेश डुम्रेको अध्यक्षता, देवदह नगरपालिकाका नगरउपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यता र वडा नं ५ का वडा सदस्य हुमनाथ भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu