ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीशको शपथग्रहणमा उपसभामुखलाई बोलाइएन


एबीसी न्यूज
५ भदौ २०८०, मंगलबार   ५ : ३१   बजे

काठमाडौं, ५ साउन । उपसभामुख इन्दिरा राना मगर प्रधानन्यायाधीशको शपथग्रहणमा अनुपस्थित भएकी छन् । राष्ट्रपति कार्यालयले निमन्त्रणा नपठाएपछि उनी अनुपस्थित भएकी हुन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथग्रहण ४ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको थियो । उक्त शपथग्रहणमा उपसभामुख रानालाई भने नबोलाइएको हो ।

उपसभामुख रानाले पनि पल्लो कोठा अर्थात सभामुखलाई चिठी आउँदा आफूलाई चिठी नआएकाले शपथग्रहणमा उपस्थित हुन नसकिएको जानकारी दिइन् ।

“निम्ता नआई कसरी जानु रु सभामुखको कक्षमा चिठी आयो, मलाई आएन,” उनले बाह्रखरीसँग भनिन्, “संवैधानिक परिषद् सदस्य म पनि हुँ । सिफारिस गर्दा म पनि थिएँ । तर, शपथग्रहणमा अनुपस्थित हुनुपर्दा खिन्न महसुस भएको छ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसद आशिका तामाङको व्यवहारप्रति मेयर फोरमको आपत्ति

राजदूत नियुक्ति प्रक्रिया अझै अल्झियो, २ हजार ७ सय आवेदनबाट छनोट

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu