ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास हस्तान्तरणमा प्रधानमन्त्रीसहित १० मन्त्रीको लर्को!


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   ५ : ३७   बजे

काठमाडौं, १० भदौ । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण गरिएको छ। आइतबार ललितपुरको भैंसेपाटीमा बनेको १४ वटा ब्लक प्रधानमन्त्रीसहित अन्य ९ जना मन्त्रीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो।

करिब ८५ करोड रुपैयाँ लगानी सो आवास भवनको उद्घाटनका लागि आइतबार भैंसेपाटीमा मन्त्रीहरूको लर्को नै लागेको थियो।

शहरी विकास मन्त्रालयका अनुसार २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको छ। हस्तान्तरण कार्यक्रमको सभाध्यक्षता मन्त्री सीता गुरुङले गरेकी थिइन्।

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको अवास तथा सम्पर्क केन्द्रको रूपमा आयोजना निर्माण गरिएको हो।

कार्यक्रममा उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेत, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, सञ्चार तथा सुचना प्रविधी मन्त्री रेखा शर्मा, वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजाल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी शाह, भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र शिक्षामन्त्री अशोक राई कार्यक्रममा सहभागी थिए।

मन्त्रीसँगै सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालसहित मन्त्रालयका सचिवहरू समेत कार्यक्रममा उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu