ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन परिणाम सार्वजनिक हुन सुरु, वाम गठबन्धनका दुई विजयी


admin
२४ माघ २०७४, बुधबार   ५ : ४६   बजे

काठमाडौं, २४ माघ । राष्ट्रिय सभा निर्वाचनको परिणाम सार्वजनिक हुन शुरु भएको छ । सार्वजनिक भएको परिणाम अनुसार निम्न उमेद्वार विजयी भएका छन् :

प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा वाम गठवन्धनका उम्मेदवार बिजयी भएका हुन् ।

प्रदेश नम्बर ४मा नेकपा माओवादी केन्द्रका खिमबहादुर विक विजयी भएका हुन्  ।

प्रदेश नम्बर ७ मा वाम गठवन्धनबाटै माओवादी केन्द्रका महेश कुमार महरा विजयी हुन् ।

प्रदेश नम्बर १ मा ३ जनाको लागि, प्रदेश नम्बर ३ मा ८ जनाको लागि निर्वाचन सम्पन्न भएको हो ।प्रदेश नम्बर ४ मा ७ जनाको लागि तथा प्रदेश नम्बर ५ मा ५ सदस्य चुनावबाट छानिने छन् ।प्रदेश नम्बर ६ मा ८ जना तथा प्रदेश नम्बर ७ मा २ सदस्यको लागि आज निर्वाचन भएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखको मतभार १८ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

ब्रेकिङ: झापा–५ बाट बालेन्द्र शाहको ऐतिहासिक जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित

झापा–५ मा १ लाख ६ हजार मत खस्यो, करिब ६५ प्रतिशत

कोशी प्रदेशमा मतदान प्रगति: सुनसरीमा २५ प्रतिशत, मोरङमा २९.५५ प्रतिशत, धनकुटामा २३ प्रतिशत

झापामा मतदान सुरु भएको एक घण्टामा ७.५ प्रतिशत मत खस्यो: बिहानैदेखि उत्साहजनक सहभागिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group