ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसी कार्यान्वयनमा गयो, व्याख्यात्मक टिप्पणी झुटको खेस्रो मात्र हो : केपी ओली


एबीसी न्यूज
१३ भदौ २०८०, बुधबार   ३ : ०९   बजे

काठमाडौं, १३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कार्यान्वयनमा गइसकेकोले अब व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले अनुमोदन गर्ने बेलैमा संसद्ले के गर्दा उपयुक्त हुने सोच्नुपर्ने थियो भन्दै अब कार्यान्वयनमा जान द्विविधा नभएको बताए ।

उनले भने, “अब यो कार्यान्वयनमा गइसकेको छ । अनुमोदन गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ छैन । यो झुटको खेस्रो मात्र हो ।”

सत्तापक्षले जनतालाई झुक्याउनको लागि मात्र व्याख्यात्मक टिप्पणी भनेको ओलीले आरोप लगाए । एससीसी अनुमोदन अघि व्याख्यात्मक टिप्पणी तयार गरिएको थियो । यसलाई एमसीसीले मान्ने सम्भावना आफूले नदेखेको ओलीले बताए ।

तत्कालीन अवस्थामा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले व्याख्यात्मक घोषणा सम्झौताको अंग हुन्छ भनेर धोका दिने काम गरिएको उनको आरोप छ ।

“एमसीसी परियोजनाका उपाध्यक्ष नेपाल आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले अनुमोदन भएको व्याख्यात्मक घोषणा सम्झौताको हिस्सा हुन्छ भन्नुभएको छ । यो के हो भनेर म प्रधानमन्त्रीलाई सोध्छु,” ओलीले भने, “सम्झौताभन्दा बाहिरका विषयबारे एमसीसीले मान्ने भन्ने हुन्छ जस्तो लाग्दैन ।”

ल्

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group