ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको पाकिस्तानलाई मध्यम चुनौति २६७ रनको लक्ष्य, २ ओभर बाँकी छँदै भारत अलआउट


ABC NEWS
१६ भदौ २०८०, शनिबार   ८ : ११   बजे

काठमाडाौं । श्रीलंकामा भएको एसिया कप अन्तर्गत शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ।

श्रृलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा भारतका लागि हार्दिक पाण्डेले ९० बलमा ७ चौका र १ छक्काको मद्दतले ८७ रनको योगदान गरे।

त्यस्तै, भारतका ईशान किसनले ८१ बलमा ८२ रन जोडे।

खराब सुरुवात गरेको भारतका लागि किशन र पाण्डेले १ सय ३८ रनको साझेदारी गर्दै खेल लयमा फर्काए। भारतले मुख्य ४ जना ब्याटरलाई खेलको सुरुवातमै गुमाएको थियो।

वर्षाका कारण २ पटकसम्म अवरुद्ध खेलमा पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले एक्लै ४ विकेट लिए।
उनले ४ विकेट लिँदा पाकिस्तानका लागि हरिश रउफले र नसिम शाहले ३र३ विकेट लिए।

भारतको प्लेइङ ११ः भारत रोहित शर्मा, शुभमन गिःल, इसान किसान, विराट कोहली, श्रेयस ऐयर, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, जसप्रित बुम्राह, महम्मद सिराज।

पाकिस्तानको प्लेइङ ११ः इमाम उलहक, फाखर जमान, बाबर आजम, महम्मद रिजवान, अघा सलमान, इफ्तिखर अहमद, सदाव खान, महम्मद नवाज, साहिम साह अफ्रिदी, नसिम साह, हरिश रउफ।।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group