ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सानेपामा बीपी साहित्य महोत्सव

एबीसी न्यूज
२५ भदौ २०८०, सोमबार   २ : ५७   बजे

काठमाडौं, २५ भदौ । बीपी साहित्य महोत्सव, २०८० को दोस्रो दिनको कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ।

सोमबारको कार्यक्रममा वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुवात गरिएको हो।

मार्क्स, गान्धी र बपी, आजको लोकतान्त्रिक समाजवादको खोजु विषयमा आनन्द कुमारले सम्भाषण दिने कार्यक्रम छ। सहजकर्ता शङ्कर तिवारी छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सहजीकरणमा बीपीले नपाएका १५ वर्ष इतिहासमाथि चर्चा हुँदैछ। हरि शर्मा, विपन अधिकारी, अच्युत वाग्ले र मञ्जला झा वक्ता छन्।

आजका कार्यक्रममा बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा वीपी, युवा स्रष्टामा वीपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन्।

महोत्वसका क्रमममा थारु समुदायका महिलाहरुले नाचगान गरेर आफ्नो पहिचान झल्काउने काम पनि गरेका छन्।

काठमाडौं, २५ भदौ । बीपी साहित्य महोत्सव, २०८० को दोस्रो दिनको कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ।

सोमबारको कार्यक्रममा वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुवात गरिएको हो।

मार्क्स, गान्धी र बपी, आजको लोकतान्त्रिक समाजवादको खोजु विषयमा आनन्द कुमारले सम्भाषण दिने कार्यक्रम छ। सहजकर्ता शङ्कर तिवारी छन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सहजीकरणमा बीपीले नपाएका १५ वर्ष इतिहासमाथि चर्चा हुँदैछ। हरि शर्मा, विपन अधिकारी, अच्युत वाग्ले र मञ्जला झा वक्ता छन्।

आजका कार्यक्रममा बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा वीपी, युवा स्रष्टामा वीपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन्।

महोत्वसका क्रमममा थारु समुदायका महिलाहरुले नाचगान गरेर आफ्नो पहिचान झल्काउने काम पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group