ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिभिल सहकारी बल्ल समस्याग्रस्त घोषित


एबीसी न्यूज
२६ भदौ २०८०, मंगलबार   ४ : २८   बजे

काठमाडौं, २६ भदौ । लामो समयसम्म बचतकर्ताको रकम फिर्ता गर्न नसकेको सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई सरकारले बल्ल समस्याग्रस्त घोषित गरेको छ । भदौ २१ को वाग्मती प्रदेश मन्त्रीस्तरीय निर्णयबाट सो सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।

समस्याग्रस्त घोषणा गरिएसँगै प्रदेश सरकारले सो सहकारीलाई साधारणसभा नगर्न, नगराउन आदेश दिएको छ । यस कम्पनीको सञ्चालकहरुको वित्तीय स्वार्थका कारण बचतकर्ताको ७ अर्बभन्दा बढी रकम जोखिममा परेको छ । कर्जा प्रवाह गर्दा आफ्नै समूहको सिभिल होम्सलाई मात्रै अत्याधिक प्रवाह गरेपछि सो ऋण असुली नहुँदा सहकारी समस्यामा परेको थियो ।

सहकारीका संस्थापक अध्यक्ष इच्छाराज तामाङ र उनको परिवारले यस सहकारीबाट अस्वभाविक ऋण लिएर विभिन्न कम्पनी खडा गरी घरजग्गामा लगानी गरेको थियो ।

सिभिल सहकारीबाटै ऋण लिएर सिभिल होम्सअन्तर्गत करिब १ हजार १ सय घर बनाएर बेचे पनि त्यसबापत प्राप्त रकम अन्यत्र लगाएका उनले सहकारीको ऋण नतिरी बचतकर्ताको रकम अपचलन गरेका थिए । जसले गर्दा यस सहकारीका बचतकर्ताले अझै पनि रकम फिर्ता पाएका छैनन् । बेलाबेलामा उनीहरूले आन्दोलन गर्ने गरे पनि रकम फिर्ताका लागि प्रभावकारी काम हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group