ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राधेराधेमा ठेलावाली र महिलानगर प्रहरी बीचको भिडियो भाइरल


एबीसी न्यूज
३० भदौ २०८०, शनिबार   १ : ४९   बजे

काठमाडौ ३० भदौ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा सडक किनारा राखेको ठेलागाडा उठाउन पुगेको नगरप्रहरीमाथि ठेलागाडावालाले हातपात गरेको छन ।
ठेलामा सामान राखेर बेच्दै गरेकी एक महिलाको नगरप्रहरीले गाडा खोसेपछि ती महिला र  नगरप्रहरी बीच भएको मुडभेडमा घाँटी न्याकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कृष्ण अष्टमीको दिन राधेराधे मन्दिर छेउमा ती महिलाले गाडामा सामान बेच्न राखेकी थिइन् । सोहि बेला नगरप्रहरीको टोली पुगेपछि बेच्न राखेको कपडा भने भुईमा राखिदिएर उनको गाडामात्र खोसेर नगरप्रहरीले लिएर गएका थिए ।केहीबेर गाडा तानातान भएको थियो । गाडा नगरप्रहरीले उठाएर लगेपछि आक्रोशित ती महिलालाई गाडा छुटाउन तानिरहेकी महिला नगरप्रहरीलाई आक्रमण गर्न पुगिन् ।

उनले महिला नगरप्रहरी बुद्ध लक्ष्मी सुवाल अधिकारीलाई घाँटीमा न्याँकेपछि हिरिकहिरिक भएकी थिइन् ।छेउमा उभिएका सर्वसाधरणले देखेपछि महिलाबाट उनलाई छुटाउन खोजेका थिए । तर ती सर्वसाधारणले एक्लैले नसकेपछि अरु नगरप्रहरी र  तिन चार जनाको सहायतामा महिलानगरप्रहरीलाई ज्यान जानबाट जोगाए ।लगतै आक्रमणमा परेकी नगरप्रहरीले ती महिलालाई जाइलाग्न पुगेकी थिइन् ।

उनलाई अरु नगरप्रहरीले तानेर राखेको थिए । नगरप्रहरीको ज्यान जानेगरी आक्रमण गर्ने महिलालाई पक्राउ गरी एक दिन थुनामा राखेको र १० हजार जरिवाना तिराउने सहमति भएको थियो । नगरपालिकामा आएर उनले जरिवाना तिर्ने सहमति भएर छाडिएपनि उनी जरिवाना तिर्न अझै नआएको मध्यपुरठिमी नगरपालिकाका प्रवक्ता कृष्ण हरि आचार्यले बताए। प्रवक्ता आचार्यका अनुसार ती महिलाको नाम सुनिता भनेर भनेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group